• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ६, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८२ श्रावण १०, शनिबार (८ महिना अघि)
    fff634fa-b0f6-40c5-81a9-20dc16a9f90b

    Advertisement

    चोरमारा ।  मध्यविन्दु नगरपालिका वडा नम्बर ४ का बाल क्लब संजालका पदाधिकारीलाई बाल अधिकार, किशोरी अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
    जागृति बाल तथा युवा सरोकार नेपालको आयोजनामा क्यान्नलानको सहयोगमा मध्यबिन्दुमा संचालित किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत वडा स्तरीय बाल संजालका पदाधिकारीहरुलाई तालिम सन्चालन गरिएको कार्यक्रम अधिकृत राधा बोटेले बताउनुभयो ।
    कार्यक्रममा राधा बोटेले बालबालिका भनेको को हो? बाल अधिकारको उत्पत्ति र उद्देश्यहरु बाल अधिकारका चार स्तम्भ बाच्न पाउने, विकास, संरक्षण, सहभागिताको अधिकार, बाल क्लबको भूमिका र जिम्मेवारीको साथमा बालमैत्री स्थानीय शासनको अवधारणा र यसको सुचकको बारेमा सहजीकरण गर्नुभएको थियो ।
    जिल्ला प्रहरी कार्यालय नवलपुरकी महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा प्रमुख विन्दु वि.क. ले बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहार, लागू पदार्थको असर, बाल विवाहको चुनौती, र ‘राम्रो र नराम्रो छुवाइ’ को बारे स्पष्ट र सशक्त जानकारी दिनुभयो।
    उहाँले हिंसाका घटना भएमा सहयोग लिन सकिने निकायहरू, जस्तै १०९८ बाल हेल्पलाइन, १०० प्रहरी कन्ट्याक्ट लगायत महत्वपूर्ण सम्पर्क सूत्रहरूबारे समेत जानकारी गराउनुभयो ।
    विश्वभर बालबालिकाका अधिकार सुनिश्चित गर्न सन् १९८९ मा संयुक्त राष्ट्रसंघले बाल अधिकारसम्बन्धी महासन्धि (CRC) पारित गरेको थियो, जसमा नेपाल सन् १९९० मा हस्ताक्षरकर्ता राष्ट्रका रूपमा आबद्ध भएको हो ।
    नेपालमा संविधान, कानुन र नीतिहरू मार्फत बालबालिकाका अधिकार सुनिश्चित गरिँदै आएको छ। नेपालको संविधान २०७२ ले बालबालिकाको जीवन, विकास, संरक्षण र सहभागिता जस्ता चार प्रमुख अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ ।
    प्रमुख अतिथि वडाध्यक्ष डिल्लीराम थारुले बालबालिकाको उज्वल भविष्य निर्माण उनीहरूकै हातमा रहेको उल्लेख गर्दै, शिक्षामा निरन्तरता, जिम्मेवारी र अनुशासनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। बाल विवाहले भविष्यमा ल्याउने कानुनी झन्झट र अवसर गुमाउने जोखिमबारे समेत उहाँले सचेत गराउनुभयो।
    सभाध्यक्ष सिउराज चौधरीले यस्ता कार्यक्रमले बालबालिकाको ज्ञान, क्षमता र आत्मविश्वास अभिवृद्धिमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै, सिकेका कुराहरू अरू साथीहरूसँग पनि बाँड्न आग्रह गर्नुभयो।
    कार्यक्रम मध्यविन्दु वडा नं. ४ र जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को समन्वयमा आयोजित गरिएको थियो ।
    कार्यक्रमको अध्यक्षता वडा नं. ४ बाल क्लबका उपाध्यक्ष सिउराज चौधरी, प्रमुख अतिथि वडा अध्यक्ष डिल्लीराम थारु रहनुभयको कार्यक्रम स्थानीय आधारभूत स्वास्थ्य सेवा केन्द्रको सभाहलमा बाल क्लबका पदाधिकारी, बालबालिका, शिक्षक तथा सरोकारवालाहरु गरी ४४ जना सहभागी थिए।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution