• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    यस्तो रहेछ अध्यक्ष प्रचण्डको रोचक दैनिकी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ माघ २८, मंगलबार (६ साल अघि)
    prchanda

    Advertisement

    काठमाडौ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार एक कार्यक्रमममा आफ्नो दैनिकी रोचक पारामा सुनाए। यु’द्धकालमा भूमिगत रुपमै दौडादौडमै आफ्नो दिन बित्ने गरेको सुनाउँदै प्रचण्डले भने, ‘कुन बेला मा’रिने हो भन्ने केही टुंगो हुँदैनथ्यो।’

    शान्तिपूर्ण राजनीतिमा आइसकेपछि संविधान बनाउने बेलासम्म आफ्नो जीवन एक खालको रहेको र त्यसपछि अलि अर्को खालको बनेको प्रचण्डले शनिबार काठमाडौंमा ‘कान्तिपुर कन्क्लेभ’ परिसंवादमा बताए।

    ‘म बिहान सामान्यतः ५ बजे उठ्छु र आधा घण्टा संगीत सुन्छु’, प्रचण्डले भने, ‘पहिला पहिला गाउँथें, अहिले गाउँदिन। पुराना नेपाली गीतहरू सुन्छु। अहिलेका लोक गीतहरू पनि सुन्छु।’ विरामी श्रीमति सीता पनि लोक गीतमै भूल्ने गरेको प्रचण्डले बताए।

    बिहान आधा घण्टा गीत–संगीत सुनेपछि व्यायाममा जाने प्रचण्डको बानी रहेछ। ‘नियमित रुपमा पसिना नआएसम्म टेबल टेनिस खेल्छु। आधा घण्टा खेलेपछि खलखल पसिना बग्छ अनि छोडिदिन्छु’, प्रचण्डले भने, ‘आएर नुहाउँछु, त्यसपछि भेटघाट सुरु हुन्छ।’

    भेटघाटका लागि बिहान साढे ७ बजेसम्म प्रचण्डको निवास खुमलटारमा भीड लागिसकेको हुन्छ। दिउँसो भने प्रचण्ड बाहिर बैठक र कार्यक्रममा बढी देखिन्छन्।

    ‘बिहानको कार्यक्रम सकेपछि दिउँसो बाहिर ननिस्कँदा मेरो काम पढ्ने नै हुन्छ’, उनले आफ्नो पढ्ने बानीबारे सुनाए, ‘घर बसेको बेलामा सामान्यतः एकदेखि चार बजे सम्मको समय पढ्ने नै हुन्छ।’ प्रचण्डले किताबको नाम नलिइ अहिले भारतीय लेखकका संस्कृति, राजनीति, इतिहाससँग सम्बन्धित किताबहरू पढिरहेको सुनाए।

    ‘बेलुका सुत्ने बेलामा चाहिँ सदगुरुका प्रवचनहरू पनि हेर्छु। कहिलेकाहीँ सदगुरुका प्रवचन सुन्दासुन्दै निदाउँछु’, प्रचण्डले थपे, ‘तपाईंहरू भ्रममा नपर्नु होला, म धर्म, अन्धविश्वासतर्फ लागेको होइन, सदगुरु जति भौतिकवादी कोही छैन।’

    धार्मिक प्रवचन, यज्ञतिर संलग्नताबारे प्रचण्डले झन् खुलेर जवाफ दिए। परिस्थितिअनुसार हुन्छ, भोट चाहिन्छ अनि जहाँपनि जानै पर्यो नि’, प्रचण्डले भोटको राजनीतिमा आउँदाको बाध्यता सुनाए, ‘जसले बोलाउँछ त्यहीँ जानुपर्छ।’

    ‘अहिले हामी लोकप्रिय मतद्वारा नै सामाजिक रुपान्तरणतिर लागेको हुनाले जहाँ जनता छन् त्यहाँ जानैपर्छ, यो माक्र्सवाद विरोधी कुरा होइन’, प्रचण्डले थपे।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    बिशेष रिपोर्ट सम्बन्धि थप
  • युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

  • वर्तमान शिक्षाले रोजगारीको व्यवस्था गर्ने कि रोजगारी खोज्ने शक्ति निर्माण गर्ने ?

  • सामुदायिक वन अधिकारका लागि इतिहासमै कमजोर भुमिकामा : महासंघ

  • वन उद्यम विकासको माध्यमबाट हरित अर्थतन्त्र निर्माणमा स्थानीय सरकारको भूमिका


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution