• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज


Namuna Post Logo
२०७९ श्रावण ३१, मंगलबार
  • समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दुर्घटनामा दुईको मृत्यु   

४५ सेकेण्ड अघि
२

     ३६ लाख नगदसहित पक्राउ   

३ मिनेट अघि
३

ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्य   

३१ मिनेट अघि
४

दुर्घटनामा एक युवकको मृत्यु   

२ घण्टा अघि
५

सङ्क्रमितलाई औषधिले सहज   

२ घण्टा अघि
६

   राष्ट्रपतिद्वारा पूजाअर्चना   

२ घण्टा अघि
७

हराउँदै गयो जात्राको रौनक   

३ घण्टा अघि
८

  आजको मौसम : मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा   

५ घण्टा अघि
९

   साउने मेला समापन हुँदै   

२३ घण्टा अघि
१०

  पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु   

१ दिन अघि
११

   मुग्लिन–पोखरा सडकको पश्चिम खण्डमा मुआब्जा वितरण सुरु   

१ दिन अघि
१२

थाम्बुचेतमा प्रहरी र स्थानीयवासीका बीचमा झडप : आठ प्रहरी घाइते   

१ दिन अघि

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    २ साल अघि
  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

    १ साल अघि
  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

    १ साल अघि
  • Advertisement

    कावासोती नगरपालिकामा २०१ घरको खरका छानो विस्थापित गरिदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ अषाढ १९, शनिबार (१ साल अघि)
    FB_IMG_1625284227068

    Advertisement

    कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा २०१ घरका खरको छानो विस्थापित गरिने भएको छ ।
    नगरपालिकाको सबै १७ वटा वडामा गरेर २०१ घरको खरको छानो विस्थापित गरिने कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनिया थारुले जानकारी दिनुभयो । लक्षित वर्गमा परेका लाभाग्राहिसंग अहिले सम्झौता गर्ने काम भईरहेको उहाँले बताउनुभयो । वडाले समन्वय गरेर सम्झौता गर्ने काम भईरहेको उहाँले बताउनुभयो । यहि असार मसान्तसम्म सम्झौता गरेर आउँदो आर्थिक वर्षबाट छानो छाउने काम सुरु गरिने छ ।

    सुरक्षित नागरिक आवास निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजना अन्तरगत कावासोतीमा यो अभियान सञ्चालन भएको हो ।
    खरका छानामा छिटो आगलागी हुने , पानी पर्दा चुहिने लगायतका समस्या हुने भएकाले लक्षित वर्गका नागरिकको जीवनको सुरक्षाका लागि कावासोतीमा कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनुभयो ।

    खरको छानो विस्थापित गरेर टिनको छानो छाउनका लागि प्रति घर ५० हजार रुपिँयाका दरले प्रदान गरिने घर्तीले जानकारी दिनुभयो । सरकारले सुरु गरेको यो अभियान अन्तरगत कावासोती नगरपालिकालाई तत्कालका लागि ३५ लाख रुपिँया बिनियोजन गरिएको घर्तीले बताउनुभयो । कार्यक्रम पुरा गर्नका लागि एक करोड ५० हजार रुपिँया लाग्ने जनाईएको छ । दुई किस्ता गरेर लाभग्राहिलाई रकम प्रदान गरिने छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • दुर्घटनामा दुईको मृत्यु   

  •      ३६ लाख नगदसहित पक्राउ   

  • ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्य   

  • दुर्घटनामा एक युवकको मृत्यु   


  • Advertisement

    समाचार
  • १

    दुर्घटनामा दुईको मृत्यु   
    ४५ सेकेण्ड अघि

  • २

         ३६ लाख नगदसहित पक्राउ   
    ३ मिनेट अघि

  • ३

    ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्य   
    ३१ मिनेट अघि

  • ४

    दुर्घटनामा एक युवकको मृत्यु   
    २ घण्टा अघि

  • ५

    सङ्क्रमितलाई औषधिले सहज   
    २ घण्टा अघि

  • ६

       राष्ट्रपतिद्वारा पूजाअर्चना   
    २ घण्टा अघि

  • ७

    हराउँदै गयो जात्राको रौनक   
    ३ घण्टा अघि

  • ८

      आजको मौसम : मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा   
    ५ घण्टा अघि

  • ९

       साउने मेला समापन हुँदै   
    २३ घण्टा अघि

  • १०

      पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु   
    १ दिन अघि

  • बिशेष रिपोर्टसबै
    ५ महिना अघि

    पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution