• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

३

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

४

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

५

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

६

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

७

उ मर्यो रे ?

८

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

९

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

१०

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

११

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

१२

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यविन्दुमा वन डढेलो नियन्त्रणका लागि समन्वय गोष्ठी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ चैत्र १४, सोमबार (४ साल अघि)
    madhyabindu

    Advertisement

    प्रियधन
    चोरमारा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकामा वन डढेलो नियन्त्रणका लागि समन्वय गोष्ठी सोमबार सम्पन्न भएको छ ।
    सव–डिभिजन वन कार्यालय भाग्रा रानीटार र डिभिजन वन कार्यालय नवलपुरको आयोजनामा सव–डिभिजन वन कार्यालय रानीटार अन्तर्गत पर्ने मध्यविन्दु नगरपालिकाका वनहरू बीच गोष्ठी गरिएको हो । गर्मीयाममा रुखका पात खस्ने तथा सामान्य हेलचेक्र्याईंबाट पनि वनमा आगो लाग्ने भएकाले समिति र उपभोक्तालाई सचेत गराउनका लागि कार्यक्रम आयोजना गरिएको सहायक वन अधिकृत दुर्गादत्त कंडेलले जानकारी दिनुभयो । एकदिने गोष्ठीमा वनमा आगो लाग्नुका कारण, यसको परिणाम, सावधानीका उपायहरु, पूर्व तयारी तथा उपभोक्ता सचेतनाका विषयमा छलफल गरिएको फरेस्टर सागर चन्द्र ढुंगानाले जानकारी दिनुभयो ।

    स्थानीय सामुदायिकहरु बीचको आपसी समझदारी र समन्वयबाट वन डढेलो लाग्न नदिन सामुदायिक वनहरु बीच छलफल भएको विजय सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष घनश्याम पौडेलले जानकारी दिनुभयो ।
    वनमा सके सम्म डढेलो लाग्नै नदिने तथा लागिहालेको सबै वनहरु बीच समन्वयबाट तत्काल नियन्त्रण गर्नका लागि योजना निर्माण भइरहेको उहाँले बताउनुभयो । सोमबारको भेलाले वन डढेलो नियन्त्रणका लागि मध्यविन्दु नगरपालिकासंग सवारी उपलब्ध गराउन समेत माग गरेको छ । नगरपालिकाको कोषबाट शसस्त्र प्रहरी बल बेस क्याम्प चोरमाराका लागि एउटा ट्रिप्पर उपलब्ध गराउन वन समूहहरुले आग्रह गरेका हुन् ।
    सामुदायिक वनहरु सिमा भन्दा माथि उठेर वन डढेलो नियन्त्रणमा सबै सामुदायिक वनहरुबीच समन्वय हुने वातावरण तयार गर्न यस्ता छलफलहरु महत्वपूर्ण हुने कालिकोटे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नेत्र बहादुर अधिकारीले बताउनुभयो ।
    कार्यक्रमका प्रमुख अतिथि मध्यविन्दु–७ का वडा अध्यक्ष अमृत प्रसाद ज्ञवालीले सामुदायिक वनहरुले वन डढेलो नियन्त्रणको लागि गरेको प्रयासहरु निकै उदाहरणीय रहेको बताउनुभयो । सामुदायिक वनहरु बीचको समन्वय, स्थानीय सरकार र सरकारी निकायहरुको समेत सहकार्यमा अगाडी बढ्दा वन डढेलो नियन्त्रण हुन सक्ने उहाँले बताउनुभयो । वन डढेलो नियन्त्रणको लागि सामुदायिक वनहरुले माग गरेको सवारीको सम्बन्धमा आफु गम्भीरताका साथ नगरपालिकाको ध्यानाकर्षण गराउने उहाँले बताउनुभयो ।
    कार्यक्रममा वैज्ञानिक वन राष्ट्रिय उपभोक्ता महासंघका महासचिव मधुविलास अधिकारी, शसस्त्र प्रहरी बल बेस क्याम्प चोरमाराका प्रमुख मुकुन्द जिसी , तमसरिया प्रहरी चौकी चोरमाराका प्रमुख सहित विभिन्न सामुदायिक वन समूहका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
    सव डिभिजन वन कार्यालय भाग्रा रानीटार अन्तर्गत १८ वटा सामुदायिक वन र एउटा धार्मिक वन रहेका छन् तीमध्ये १६ वटा सामुदायिक वन समूहका प्रतिनिधि उपस्थित थिए । कार्यक्रम सव डिभिजन वन कार्यालय रानीटारका प्रमुख सहायक वन अधिकृत दुर्गादत्त कंडेलको अध्यक्षता तथा मध्यविन्दु ७ का वडाध्यक्ष अमृत प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते


  • Advertisement

    समाचार
  • १

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • २

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ३

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ४

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ५

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ६

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ७

    उ मर्यो रे ?

  • ८

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ९

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • १०

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution