• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ७, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्था विषयक सार्बजनिक सुनुवाई सम्पन्न

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ चैत्र १८, शुक्रबार (४ साल अघि)
    kawasoti

    Advertisement

    कावासोती। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासी (बर्दघाट सुस्तापूर्व) को आयोजना तथा मानवअधिकार समूहको समन्वयमा कावासोति नगरपालिकामा आज शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयक सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्नभएको छ ।
    कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इन्सेक नवलपरासीपूर्वका जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले इन्सेकले कावासोती नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धमा आयोजना गरेको विभिन्न कार्यक्रम, त्यहाँ उठेका सवालहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
    उहाँले निशुल्क शिक्षाकार्यान्वयन, स्वास्थ्य संस्थामा निशुल्कऔषधिको उपलब्धता, नियमितबजार अनुगमन तथा खाद्यउपलब्धता र भूमिहिन सुकुम्बासीतथा सामान्तकृत समुदायमाआवासको सवालहरु विभिन्न स्थानमा आयोजनाभएको कार्यक्रममा सवालको रुपमा पहिचान भएको बताउनुभयो ।
    कार्यक्रममा कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङले कावासोती नगरपालिकाले चालु आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा गरिरहेको कार्यहरुको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । सामुदायिक विद्यालयमा अंग्रेजी माध्याममा अध्ययनरत विद्यार्थीहरुलाई निशुल्क पुस्तकवितरणको लागिआवश्यक बजेट विनियोजनभएको, नगर पाठ्याक्रमको अन्तिम चरणमा पुगेको, विद्यालयहरुको मुल्यांकनकार्यविधिअन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
    उहाँले नगरपालिकाबाट यस वर्ष दशलाख रुपैया बढीको औषधीखरिद गरि निशुल्क वितरणको स्वास्थ्य चौकीहरुलाई उपलब्ध गराएको बताउनुभयो । बहुक्षेत्रियपोषण कार्यक्रम सहित स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालनभएको उहाँले बताउनुभयो ।
    कृषि तथा पशुजन्यउत्पादन बृद्धि र सबै नागरिकलाई पौष्टिक खाद्यन्नको उपलब्धताको लागिनगरपालिका प्रतिबद्ध रहेको बताउदै उहाँले नगरपालिकामापशु र कृषिशाखामार्फत भएको विभिन्नकार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
    विगतमा सुकुम्बासी समस्या सामाधानआयोग विघटन पस्चात रोकिएको भूमि सम्बन्धि समस्या सामाधानको लागिनगरपालिकाले आवश्यककार्यहरु गरिरहेको उहाँले बताउनुभयो । कावासोति नगरपालिका–३ मा विगतमा नै जग्गा नापजाँचको कामभइसकेको भन्दै अब तत्कालपुर्जा वितरणको लागि आवश्यक तयारी गरिरहेको उहाँले बताउनुभयो । जनताआवास कार्यक्रम, तराई मधेष कार्यक्रम लगायत काकार्यक्रम मार्फत नगरपालिकामाकरिव दुई सय परिवारलाई घर नै निर्माण गरि नगरपालिकाले हस्तान्तरण गरेको उहाँले बताउनुभयो । खरको छानो बिस्थापनकार्यक्रम समेत सञ्चालनभइरहेको उहाँले जानकारी दिनुभयो ।
    नगरपालिकाका प्रम्ुख प्रशासकीय अधिकृत गुरुङको प्रस्तुति पस्चात सहभागीहरु पत्रकार रामकुमार श्रेष्ठ, विद्यार्थी प्रशान्तचापागाईंले संविधानमानिशुल्क गरिएको शिक्षामाविभिन्न बहाना बनाएर भइरहेको शुल्क संकलन रोक्न नगरपालिकाले शिक्षा क्षेत्रमालगानी बढाउन जिज्ञासा सहित सुझावदिनु भएको थियो ।
    उपभोक्ता हकहित संरक्षण मञ्च कावासोतीकाअध्यक्ष डोरमानगिरीले नियमित रुपमाहुनुपर्ने बजार अनुगमन नहुदाँ उपभोक्ताहरु मारमा परेको बताउनुभयो । खाद्यको कारण मानिसमा धेरै रोग लाग्ने भन्दै खाद्यन्नको गुणस्तर र नियमितबजार अनुगमन गर्न उहाँले आग्रह गर्नुभयो ।
    सहभागी गोविन्द नेपालीले सिमान्तकृत समुदायअधिकारबाट बञ्चितभएको भन्दै उनिहरुलाई शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा स्थानीय सरकारले ठोस कार्यक्रमल्याउनआवश्यक रहेको बताउनुभयो ।
    कार्यक्रममा उठेका सवालहरुको जवाफदिदै प्रमुख प्रशासकीय अधिकृत गुरुङले सबै खाले समस्या समाधानको लागिनगरपालिका प्रतिबद्ध रहेको भन्दै त्यसको लागि सबै सरोकारवालाहरुको सहयोग आवश्यक रहेको बताउनु भएको थियो ।
    कार्यक्रममा शिक्षाअधिकृत राजन पाण्डेले विद्यार्थीहरुले कुन–कुन शिर्षकम ाशुल्कतिरिरहेका छन् भन्ने अध्ययनको आधारमा नै अंग्रेजि माध्याममाअध्ययनरत विद्यार्थीले पाठ्यपुस्तकखरिदमा नै शुल्क भुक्तानी गरिरहेको कारण उनिहरुलाई निशुल्क पाठ्यपुस्तक उपलब्ध गराएको बताउनुभयो । यस आर्थिक वर्षमा अंग्रेजि माध्याममा पठ्ने विद्यार्थीहरुको लागि पाठ्यपुस्तक खरिदको लागि मात्रै एक करोड भन्दा बढी बजेट खर्च भएको बताउनुभयो ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुलीले स्वास्थ्यबिमाकार्यक्रमको प्रभावकारितामाथिप्रश्न उठेको भन्दै स्थानीय सरकारले यस तर्फ ध्यान पु¥याउनआवश्यक रहेको बताउनु भएको थियो ।
    नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलले कार्यक्रममा उठेका सवालहरुको सामाधानमा नगरपालिकाले ध्यानदिनुपर्ने बताउनुभयो । स्वास्थ्य बिमा कार्यक्रमको बारेमा उठेका सवालहरुको बारेमा आफुले जिल्ला अस्पतालमा समेत जानकारी गराउने उहाँले बताउनु भएको थियो ।
    कावासोती–२ का वडा अध्यक्षलक्ष्मीपौडेलले स्थानीय सरकारको गठन पस्चात पाँचवर्षको अवधिमाशिक्षा र स्वास्थ्यको क्षेत्रमा धेरै परिवर्तन भएको भन्दै अझै सुधार गर्नुपर्ने पक्षहरुलाई सुधार गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।
    कार्यक्रममा प्रमुख अतिथि कावासोती नगरप्रमुख चन्द्रकुमारी पुनले कार्यक्रम उद््घाटन गर्दै शुभकामनाव्यक्त गर्नु भएको थियो ।
    मानवअधिकार समुहकावासोतीका सदस्यभुपति भट्टराईको अध्यक्षतामाभएको कार्यक्रमको सञ्चालन इन्सेक जिल्ला सहजकर्ता गंगाविश्वकर्माले गर्नु भएको थियो ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution