• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ७, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    यस्तो सुन्दर छ नवलपुरमा बनेको ‘शिखरखजुराव’ शैलीको हनुमान मन्दिर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ चैत्र २०, आईतबार (४ साल अघि)
    20220324_122339

    Advertisement

    नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–९ स्थित थुम्सीमा ‘शिखरखजुराव’ शैलीको हनुमान मन्दिर निर्माण गरिएको छ । करिब रु तीन करोड लागतमा हनुमान मन्दिर निर्माण गरिएको हो ।   सो मन्दिर ४८ फुट लम्बाइ, ४२ फुट चौडाइ र ६३ फुट उचाइ रहेको हनुमान मन्दिर समिति चक्रघाटका अध्यक्ष टीकाराम सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्पप्रतिरोधी आधुनिक शैलीमा मन्दिर निर्माण गरिएको छ । यस मन्दिरमा भूमिगत, गर्भगृह र शिखर तह गरी तीन खण्ड छन् ।   सङ्कटमोचन श्रीहनुमानको दिव्यमूर्ति, कलाकारिताले परिपूर्ण मन्दिरको बाहिरी पाटो, शिखरखजुराव शैलीको गुम्बज (गजुर), काष्ठकलाका कलात्मक झ्यालढोका, रामदरबार, स–साना गुम्बज आकारका मार्बल रेलिङ लगाइएको छ । यस मन्दिरबाट धार्मिक, आध्यात्मिक र पर्यटकीय क्षेत्रका रूपमा विकसित गरी समग्र गैँडाकोटकै धार्मिक महत्वलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने गैँडाकोट–९ का वडाध्यक्ष प्रेम सापकोटाले बताउनुभयो । नेपालकै बीच भागमा रहेको यस मन्दिरको ऐतिहासिककालदेखि नै धार्मिक महत्व छ ।

    यस चक्रघाटबाट श्रीहरि भगवान् विष्णुले गोहीद्वारा आक्रमणमा परेको गजराजको प्रार्थनाबाट प्रसन्न भई आफ्नो सुदर्शन चक्रको प्रयोगबाट गोहीको शिरछेदन गरी गजराजलाई मोक्ष प्रदान गरेको धर्मग्रन्थमा उल्लेख छ । यस ठाउँलाई विसं २०४२ मा फलाहारी बाबा १०८ स्वामी शुकदेवानन्द सरस्वतीले तपस्यास्थल बनाउनुभएको जनाइएको छ ।    धार्मिक महत्व बोकेको चक्रघाटमा सङ्घीय, प्रदेश र स्थानीय सरकारले मन्दिर निर्माण गर्न सहयोग गरेका छन् । मन्दिर निर्माणका लागि गैँडाकोट नगरपालिकाको वडा र नगरस्तरीय बजेटबाट रु ३४ लाख, गण्डकी प्रदेश सरकारको रु २० लाख, सङ्घीय सरकारको सांसद कोषबाट रु १० लाख प्राप्त भएको छ । त्यस्तै माडवाडी सेवा समिति नारायणगढले रु २१ लाख, पवनकुमार अग्रवालले रु ४० लाख, नारायणी सामुदायिक वनले रु सात लाख सहयोग गरेका छन् । अन्य दाताबाट रु एक करोड ६४ लाख सहयोग प्रदान गर्नुभएको हनुमान मन्दिर समितिले जनाएको छ ।

    यसैबीच हनुमान मन्दिरले ज्ञान महयज्ञ गर्ने भएको छ । यही २७ गतेदेखि आगामी वैशाख ३ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ । स्नानघाट, धर्मशाला निर्माण र मन्दिर सञ्चालनका लागि महायज्ञ गर्न लागिएको गैँडाकोटमा शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । पूर्वपश्चिम राजमार्गको मध्यभागमा पर्ने चक्रघाटमा १०० जना क्षमताको धर्मशाला निर्माण गर्ने मन्दिरको लक्ष्य छ । त्यस्तै स्नानघाटलाई पनि व्यवस्थित गर्ने योजना बनाइएको छ । वैदिक सनातन धर्म–संस्कृतिको संरक्षण गर्दै गैँडाकोटको धार्मिक पर्यटनको अभिवृद्धि गर्ने महायज्ञको उद्देश्य रहेको वडाध्यक्ष सापकोटाले बताउनुभयो ।  (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution