• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २४, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीमा माया फिजियोथेरापी एण्ड रिहाबिलिटेसन सेवा शुभारम्भ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ बैशाख ४, आईतबार (४ साल अघि)
    fisio threrapi foto

    Advertisement

    गंगा बिश्वकर्मा
    कावासोती । नवलपरासी पूर्व नवलपुरको कावासोती–८ मा माया फिजियोथेरापी एण्ड रिहाबिलिटेसन सेन्टरले आईतबारबाट आफ्नो सेवा शुभारम्भ गरेको छ । जिल्लामा यस किसिमको सेवा दिने ठाउँ नभएकाले स्थानियहरुको आवश्यकतालाई ध्यानमा राख्दै फिजियोथेरापी एण्ड रिहाबिलिटेसन सेवाको शुभारम्भ गरिएको सेन्टरका प्रमुख डाक्टर बिन्दु चौधरीले जानकारी दिनुभयो ।

    उक्त सेन्टरमा ढाड, कम्मर, घुडाँ,कुम, गर्धन कुरकुच्चा आदी जोर्नी तथा मांसेपसी दुखेको उपचार हुने छ । त्यस्तै हात जाम हुने, माथी लैजान नमिल्ने , अप्रेसन तथा प्लास्टर पछि जाम भएको जोर्नीहरुको समस्या नशा च्यापिएको , सुन्निएको , प्यारालाइसिस (पक्षघात), मुख बांगो हुने , बाल अपांगता महिलाको बृद्धा अबस्थामा पिसाब नरोकीने समस्या, हात खुट्टाको कमजोरी, लुलो हुने झमझमाउने पोल्ने , सिल्का हान्ने समस्याको उपचार हुने डाक्टर चौधरीले बताउनुभयो । औषधिले उपचार हुन नसकेको स्वास्थ्य समस्यालाई फिजियोथेरापीद्धारा उपचार गरिने चौधरीले बताउनुभएको हो ।
    सेन्टरको डाक्टर छबिलाल थापाले उद्घाटन गर्नु भएको हो । उहाँले जिल्लामा स्थापित स्वास्थ्य संस्थाहरुमा नयाँ पहिचान सेन्टरले स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।


    गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतमले फिजियोथेरापीले विभिन्न उपचारहरुबाट निको नभएका बिरामीहरुलाई सेवा प्रदान गरेको अनुभव आफुसंग समेत भएको भन्दै उहाँले नगरबासी र सिंगो जिल्ला बासीको उपचारको लागि सेन्टरले आफ्नो पहिचान स्थापित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो ।
    शुभारम्भ कार्यक्रममा कावासोती क्षेत्रका विभिन्न समाजिक क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सेन्टर कावासोती–८ मिलनचोकमा रहेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution