• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २४, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कोल्हुवा खानेपानीद्वारा जनप्रतिनिधिलाई सम्मान

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ बैशाख ९, शुक्रबार (४ साल अघि)
    278742443_1149272069182273_68528586776509599_n

    Advertisement

    चोरमारा । कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समित मध्यविन्दु–२ कोल्हुवाले मध्यविन्दु नरपालिकाका नगरप्रमुख सहित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । स्थानीय तह निर्वाचन पस्चात नगरपालिकामा जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि आफ्नो कार्यक्षेत्र भित्र खानेपानीको सुलभ पहुँचको लागि गरेको योगदानको धन्यवाद व्यक्त गर्दै समितिले नगर प्रमुख चन्द्र बहादुर राना, उपप्रमुख ओम कुमारी महतो, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल सहित मध्यविन्दु १, २ र ३ का जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । समितिको कार्यक्षेत्र भित्र खानेपानीको सहज पहुँच स्थापना गर्न पाँच वर्षको अवधिमा नगरपालिकाबाट एक करोड ३४ लाख ५० हजार रुपैयाँ बजेट प्राप्त भएको समितिका अध्यक्ष श्रीधर शर्माले बताउनुभयो । संस्थासंग निरन्तर सहकार्य र आवश्यक सहयोगको लागि धन्यवाद व्यक्त गर्दै उहाँले खानेपानीको शुद्धिकरण र फोहर व्यवस्थापनको लागि आवश्यक कार्ययोजना निर्माणको काम भइरहेको समेत जानकारी दिनुभयो । समितिले उपभोक्ताहरुलाई खानेपानीको सहज पहुँच संगै घरमा कसेराबारी निर्माणमा सहुलियतमा खानेपानी वितरण गरिरहेको उहाँले बताउनुभयो ।

    सम्मान ग्रहण पस्चात मध्यविन्दु नगरपालिकाका नगर प्रमुख चन्द्र बहादुर रानाले नगरपालिका स्थापनाको समय र आजको दिनमा कोल्हुवा खानेपानीको संस्थागतसंगै यसले खानेपानीको वितरणमा गरेको बिकास उत्कृष्ट रहेको बताउनुभयो । नगरपालिकाका अन्य खानेपानीहरु तुलनामा सहुलियत दरमा खानेपानीको वितरण गरेको भन्दै उहाँले संस्थाका अध्यक्ष शर्मा सहित सबै कार्यसमितिलाई धन्यवाद समेत प्रकट गर्नुभयो ।

     

    मध्यविन्दु नगरपालिकाका उपप्रमुख ओमकुमारी महतोले कोल्हुवा क्षेत्रका स्थानीयले खानेपानीको अभावमा भोग्नुपरेको समस्याको स्मरण गर्दै अहिले सबै घरमा शुद्ध पिउने पानीको धारा जडान हुने अवस्थामा आएको बताउनुभयो । मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले नगरपालिकाको तर्फबाट निरन्तर रुपमा खानेपानी तथा सरसफाईको क्षेत्रमा काम भइरहेको भन्दै कोल्हुवा खानेपानीले गरेका कार्यहरु उत्कृष्ट रहेको बताउनुभयो । उहाँले समिति मार्फत नै गठन गरिएको सहकारी सहित निकट भविष्यमा गर्न खोजिएका कार्यहरुको योजना निर्माण गर्दै गर्दा स्थापना हुने अन्य संस्थाहरुको कार्यक्षेत्रमा हस्तक्षेप वा कार्यहरु बाझिने स्थीति नआउन भन्नेम सर्तक बन्न अनुरोध समेत गर्नुभयो । सम्मान कार्यक्रममा मध्यविन्दु १ का वडा अध्यक्ष लिलाराम थारु, २ का वडा अध्यक्ष नारायण पौडेल, ३ का वडा अध्यक्ष अमर बहादुर महतो सहित कार्यपालिका सदस्य र वडा सदस्यहरुलाई सम्मान गरिएको हो । कार्यक्रमको सञ्चालन समितिका सहसचिव सुवास नेपालले गर्नु भएको थियो ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution