• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

३

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

४

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

५

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

६

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

७

उ मर्यो रे ?

८

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

९

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

१०

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

११

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

१२

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा गठबन्धमा सहमती जुट्न सकेन , आ आफ्नै ढंगले उमेद्वारी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ बैशाख १२, सोमबार (४ साल अघि)
    Satta

    Advertisement

    कावासोती । नवलपुरमा सत्ता गठबन्धन दलहरुबीच सहमति जुट्न नसकेपछि सबै दलहरुले आ–आफ्नै ढंगले उमेदवारी दिन थालेका छन् ।
    नेपाली काँग्रेसले नेकपा माओवादी केन्द्रसँग सहमतिको प्रयास जारी राखेको छ । तथापि माओवादी केन्द्रले पनि उमेदवारी दिने तयारी गरेको छ । माओवादी केन्द्रले नवलपुरका ८ पालिका मध्ये ४ पालिकाका उपप्रमुख÷उपाध्यक्ष सहित वडाध्यक्षहरुमा उमेदवारी दिने तयारी गरेको छ ।

    त्यसैगरी नेकपा एकीकृत समाजवादीले पनि उमेदवारी दिने तयारी गरेको नेकपा एकीकृत समाजवादी नवलपुरका अध्यक्ष सालिकराम भट्टराईले बताए ।
    उनका अनुसार नेकपा एकीकृत समाजवादीले कावासोती, गैडाकोट, देवचुली, विनयी त्रिवेणी र हुप्सेकोटमा प्रमुख उपप्रमुख÷अध्यक्ष उपाध्यक्ष सहित वडाध्यक्ष र सदस्यहरुमा समेत उमेदवारी दिने भएको छ ।
    बौदीकाली र बुलिङ्गटार गाउँपालिकामा भने केही वडाहरुमा उमेदवारी दिने उनले बताए ।
    यसैगरी जनता समाजवादी पार्टीले पनि छुट्टै उमेदवारी दिने तयारी गरेको छ । जसपाले अहिले देवचुली नगरपालिकामा नगरप्रमुख उपप्रमुख सहित अधिकांश पदहरुमा उमेदवारी दिने कृष्ण गौतमले बताए ।
    यता कावासोतीमा पनि उमेदवारी दिने गरी वैठक बसिरहेको राम तामाङ्गले जनाकारी दिए । तामाङ्गका अनुसार गठबन्धनसँग कुरा नमिलेपछि नवलपुरका सबै पालिकाहरुमा जसपाले उमेदवारी दिने भएको छ ।
    जनमोर्चाले भने केही वडाहरुमा दावी गरेको छ । जनामोर्चाले दावी गरेको वडाध्यक्षहरुमा उमेदवारी दिने गरी तयारी गरेको जनमोर्चाले जनाएको छ ।
    नेपाली काँग्रेसले भने अहिलेसम्म कावासोती, देवचुली, गैडाकोट र मध्यविन्दु नगरपालिका नगरप्रमुख बाहेक पालिका प्रमुख उपप्रमुखको अन्य पदमा उमेदवार तय गरेको छैन । नेपाली काँग्रेसका गोपाल वस्ताकोटीका अनुसार काँग्रेस नवलपुरको वैठक उमेदवार तय गर्नका लागि बस्दैछ ।
    आज ५ बजेसम्म मनोनयन दर्ता गरिसक्नु पर्ने भएकोले सत्ता गठबन्धन दलहरुबीच सहमति नजुटेपछि आ–आफ्नो ढंगले उमेदवारी दिने तयारीमा जुटेको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते


  • Advertisement

    समाचार
  • १

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • २

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ३

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ४

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ५

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ६

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ७

    उ मर्यो रे ?

  • ८

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ९

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • १०

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution