• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

३

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

४

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

५

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

६

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

७

उ मर्यो रे ?

८

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

९

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

१०

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

११

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

१२

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्रचण्डले छोरीको लागि माओवादी आन्दोलन विघटनको अवस्थामा : एमाले उपमहासचिव ज्ञवाली

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ बैशाख २०, मंगलबार (४ साल अघि)
    279277450_405944311351259_9139349682366664437_n

    Advertisement

    चोरमारा । नेकपा एमाले मध्यविन्दु नगरपालिकाले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवालीले आज प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको हो । घोषणा पत्र सार्वजनिक गर्दै ज्ञवालीले मध्यविन्दु नगरपालिकामा नेकपा एमालेको नेतृत्व स्थापित गर्न आआफ्नो स्थानबाट परिचालित हुन पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो । विश्वराजनितिमा नै फरक परिदृष्यको रुपमा प्रतिपक्षका विरुद्ध सत्तापक्षले गठबन्धन गरेको भन्दै सत्तागठबन्धन नेकपा एमालेसंगको पराजित मनस्थितिको उपज भएको टिप्पणी गर्नुभयो । मध्यविन्दु नगरपालिका सहित देशभर नेकपा एमालेको पक्षमा जनलहर सृजना भएको बताउदै उहाँले यस पटकको स्थानीय तह निर्वाचनमा एमाले पुनः पहिलो पार्टीको रुपमा स्थापित हुने दावी व्यक्त गर्नुभयो । केपी शर्मा ओलि नेतृत्वको सरकारको समयमा भएका बिकास निर्माण र समृद्धि आम जनताले महसुस गरिरहेको भन्दै स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा मधेष प्रदेश सहित देशभर आम सर्वसाधारण देखि दलका उच्च तहका व्यक्तिहरु समेत एमालेमा प्रवेश गर्ने लहर शुरु भएको बताउनुभयो । एमालेका बिरुद्ध प्रतिपक्षले लगाउने गरेको आरोपहरु चिर्दै देशको नक्सा नै बदल्ने गुमेको भूमिलाई देशको नक्सामा समावेश गर्ने एक मात्रै पार्टी एमाले हो भन्ने बुझाई आम जनता सम्म प्रवाह हुन आवश्यक रहेको बताउनुभयो ।

    उहाँले नेपाली कांग्रेसको गर्विलो इतिहासलाई जोगाउन शेर बहादुर देउवाले प्रचण्ड र माधव नेपालको टेको टेक्ने दिन आएको टिप्पणी गर्नुभयो । १० वर्षे जनयुद्धको जगमा स्थापित माओवादी आन्दोलन र पार्टीलाई प्रचण्डले परिवारवाद र एक थान छोरीको लागि विघटनको अवस्थामा पु¥याएको बताउनुभयो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहाकार समिति सदस्य चन्द्रमणी खरालले एमालेले यस पटकको स्थानीय तह निर्वाचनबाट विगतको बिरासत फिर्ता ल्याउने बताउनुभयो । एमाले प्रदेश कमिटी सदस्य एवम् गण्डकी प्रदेश सभा सदस्य जनकलाल श्रेष्ठले एमालेको पक्षमा सृजना भएको जनमतबाट कांग्रेस सहितका दलहरु आत्तिएको टिप्पणी गर्नुभयो ।

    कार्यक्रममा एमालेका तर्फबाट मध्यविन्दु नगरपालिकाका मेयर पदका उम्मेदवार भिमलाल अधिकारीले एमालेको विजय पस्चात नगरपालिकाको समृद्धि प्रत्यक्ष जनताले महसुस गर्ने बताउनुभयो । सुशासन, आवश्यक बिकासमा आफ्नो ध्यान केन्द्रीत हुने उहाँले बताउनुभयो ।एमाले मध्यविन्दु नगर इञ्चार्ज बाबुराम पाण्डेले एमाले आफ्नो घोषण पत्रमा समावेश गरेका सबै बिषयहरुको कार्यान्वयन गर्ने बताउनुभयो । एमाले मध्यविन्दुले आफ्नो प्रतिबद्धता पत्रमा शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । निशुल्क र गुणस्तरिय शिक्षाको लागि नगरको कुल बजेटको न्यूनतम २० प्रतिशत रकम शिक्षा क्षेत्रको लागि विनियोजन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

    यस्तै स्वास्थ्य तथा सरसफाई, कृषि, सडक, नदी तथा खोला तटबन्धन, खानेपानी, सरसफाई र ढल व्यवस्थापन, विद्युत, वैकल्पीक उर्जा, प्रदुषण नियन्त्रण, सञ्चार प्रविधि, फोहरमैला व्यवस्थापन, पर्यटकीय क्षेत्र, पार्क होमस्टे, बसपार्क, सार्वजनिक स्थलको संरक्षण, खेलमैदान निर्माण तथा खेदकुद, दाहसंस्था स्थल, धार्मिक ऐतिहासिक स्थल, सुकुम्बासी, अव्यवस्थित क्षेत्र, लक्षित वर्गा समावेशी बिकास, गरिब र विपन्नका लागि घर निर्माण, संरक्षण प्रणाली प्रवद्र्धन, सामुदायिक वन, प्राकृतिक सम्पदा, सहकारी, सुशासन, आवास क्षेत्र र पूर्वाधार निर्माण, आधुनिक नगर, विपद् व्यवस्थापन, उद्योग, हाट बजार, जेष्ठ नागरिक एमालेको सरोकार, मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन, बिदेशी अनुभवः स्वदेशमा पौरख, विकृति विरुद्धको अभियान, जातीय उत्थान, भाषा, साहित्य र संस्कृति क्षेत्र, युवा विशेष कार्यक्रम, बालबालिका विशेष कार्यक्रम, महिला विशेष कार्यक्रम, महत्वाकांक्षी र ठुला योजनाहरु, नीति कानुन तथा योजना तर्जुमा एवम् कार्यान्वयन गरी ३४ वटा विषयलाई एमालेले आफ्नो घोषणा पत्रमा समावेश गरेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते


  • Advertisement

    समाचार
  • १

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • २

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ३

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ४

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ५

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ६

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ७

    उ मर्यो रे ?

  • ८

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ९

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • १०

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution