• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

३

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

४

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

५

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

६

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

७

उ मर्यो रे ?

८

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

९

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

१०

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

११

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

१२

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चुनावले नवलपुरको आर्थिक क्षेत्र चलायमान

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ बैशाख २४, शनिबार (४ साल अघि)
    somnath

    Advertisement

    गंगा बिश्वकर्मा

    कावासोती । स्थानीय तहको निर्वाचन हुनका लागि अब ६ दिन मात्र बाँकी रहेको छ । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा मत माग्नका लागि उम्मेदवारसंगै कार्यकर्ताहरु घरदैलो अभियानमा जुटेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेशनल मंगोल अर्गनाइजेशन लगायत अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत भोट माग्न गाउँ पसेका छन् । प्रचार–प्रसारलाई तिब्र बनाएको उनिहरु गाउँ–गाउँ, टोल–टोल पस्दा नवलपुरको व्यावसायिक क्षेत्रमा पनि चहलपहल बढ्न थालको छ । उम्मेदवारले भेटघाट र घरदैलोलाई प्रभावकारी बनाइरहदा यसको प्रत्यक्ष लाभ व्यबसायीक क्षेत्रले पाउन थालेको हो ।
    कावासोती–२ मा रहेको न्यु मौलाकालिका मिट सपका सञ्चालक विश्वराज बिष्टले आजभोलि दैनिक १ सय ६० देखी ७० किलो सम्म मासु बिक्री गर्ने गरेको सुनाए, जबकी निर्वाचनको चहलपहलभन्दा अगाडी बढिमा १ सय सम्म मात्र दैनिक बिक्री हुने गर्दथ्यो । उनले भने– “सबैजसो दलका उम्मेदवार लगायत कार्यकर्ता आउजाउ गर्ने भएकाले मासुको माग दैनिक रुपमा बढेको छ ।” एउटै दलले दैनिक ४० किलो सम्म मासु खरिद गर्ने गरेको उनले बताए ।
    उता मध्यविन्दु नगरपालिका वडा नम्बर ७ मा रहेको सुसन किराना पसलका सञ्चालक सुवास पराजुलिको पनि व्यापार अहिले बढेको छ ।
    दैनिक रुपमा दुई/तिन बोरा चामल बिक्री हुनेमा चुनावी सरगर्मीले बढेपछि छ÷सात बोरा बिक्री हुने गरेको बताए । उनले भने “गाउँमा अरु किराना पसलको कस्तो व्यापार छ थाहा छैन् तर मेरो भने दिनमा ७/८ बोरा चामल बिक्री हुन्छ ।” उनले फेरी थपे “यस्तै व्यापार सधै हुन्थ्यो त व्यवसायबाट सन्तुष्ट हुन्थ्यौं यो त चुनाव नभ्याएसम्म मात्रै त हो ।”
    निर्वाचनको चहलपहलले मुख्य रुपमा होटल रेष्टुराँका व्यापार बढ्न थालेका छन् । धेरै मतदाता माझ पुग्ने उद्देश्यले घरदैलोलाई जोड दिएका उम्मेदवार लगायत कार्यकर्ताहरुलाई खाजा, नास्ता खुवाँउने गरेकाले गाउँ टोलमा रहेका होटल रेष्टुराँदेखि बजारका ठूला होटल रेष्टुराँमा पनि यसको प्रभाव देखिन थालेको हो ।
    हुप्सेकोट गाउँपालिका वडा नम्बर ४ कर्नर साइटका सञ्चालक राजु रेग्मी पनि अहिले आफ्नो व्यापार बढेको भन्दै खुसी भएका छन् । उम्मेदवारहरुले ऋण धन गरेर भएपनि चुनावमा विशेष खाजामा खर्च गर्ने भएकाले आफ्नो होटेलको ग्राहक बढेको बताउँछन् । उम्मेदवार र कार्यकर्ताहरु चुनावका लागि आउँदा कहिले खाजा, कहिले पानी गरि पहिलेको तुलनामा बढि ग्राहक थपिएको उनको अनुभव छ ।
    चुनावले आफ्नो व्यापार बिगतको तुलनामा चलायमान भएकाले व्यापार राम्रो भएको उनले बताए । उनले अन्य गाउँगाउँमा रहेका साना रेष्टुराँमा पनि चहलपहल वढेको बताउँदछन् ।
    कावासोतीमा रहेको सोमनाथ बाबा फेलेक्स प्रिन्टका सञ्चालक हरि प्रसाद ढुंगानाले समेत यो समयमा दोव्वर प्रिन्ट निकाल्नु परेको बताएका छन् । बिभिन्न फरक–फरक पार्टिका फोटो प्रिन्ट निकाल्दैमा उनी अहिले व्यस्त छन् । उनले भने “आशातित् व्यापार भएको त छैन तर चुनावी सरगर्मी पछिको व्यापार सान्तोषजनक छ ।”

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते


  • Advertisement

    समाचार
  • १

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • २

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ३

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ४

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ५

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ६

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ७

    उ मर्यो रे ?

  • ८

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ९

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • १०

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution