• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १२, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    उत्खनन नहुँदा कावासोतीको केरुङ्गे खोला बस्ती पस्ने खतरा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ जेष्ठ १८, बुधबार (४ साल अघि)
    56

    Advertisement

    कावासोती । पूर्वि नवलपरासीको कावासोतीमा रहेको केरुङ्गे खोला बस्ती पस्ने जोखिम बढेको छ । बस्ती तर्फको सतह बराबर खोलाको सतह पुगेपछि केरुङ्गे खोला कावासोती बजार पस्ने जोखिम बढेको प्राविधिकहरु बताउछन् । केरुङ्गे खोलामा रहेको नदीजन्य वस्तुको तत्काल उत्खनन गरि खोला च्यानलाईज (खोला सतह अनुसार मिलाउने) नगरे खोला बस्ती तर्फ पस्ने निश्चित जस्तै छ । खोला  उत्खननको लागी नगरपालिकाले पहल गरे पनि  ठुला उपकरण प्रयोग गर्न नपाउने भएपछि उत्खनन ठेक्का लिन ब्यवसायी इच्छुक देखिएनन् । कावासोती नगरपालिकाले पटक–पटक गरि ३ पटक सम्म ठेक्का आव्हान गर्दा समेत खोला ठेक्का लागेको थिएन् । अन्तिम पटक गत बैशाख १३ गते ठेक्का आव्हान गर्दा ठेक्का लागे पनि तत्काल हाते औजार मार्फत उत्खनन गर्न सम्भावना नदेखिएको नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत राकेश गुरुङले बताए । राष्ट्रपति चुरे तराईमधेश संरक्षण विकास समितिले हाते औजार प्रयोग गरेर उत्खनन गर्न नगरपालिकालाई अनुमती दिएको छ । गुरुङले भने– ‘अहिले ठेकेदारले हाते औजार प्रयोग गरेर खोला उत्खनन गर्न दिएपनि जेठ मसान्त सम्म मात्रै दिन मिल्छ, त्यो समयमा ठेक्का बमोजिमको नदीजन्य वस्तुको निकासी गर्न सम्भव छैन् ।’

    कावासोती नगरपालिकाका इन्जिनियर निरोज दाहालका अनुसार राष्ट्रपति चुरे तराईमधेश संरक्षण विकास समितिले केरुङ्गे खोलाबाट ५७ हजार ६ सय १८ घनमिटर नदीजन्य वस्तुको उत्खनन गर्न अनुमती दिएको छ । हाते औजारले उत्खनन गर्न अनुमती दिएको र जेठ मसान्त सम्ममा ठेकेदारले हाते औजारबाट उत्खनन गर्न सम्भव नहुने उनले बताए ।
    वर्षा अगाडी नै उत्खनन नगरे केरुङ्गे खोलाको कारण विपद् निम्ताउने निश्चित जस्तै छ । अहिले केरुङ्गे खोला र खोला तटिय क्षेत्रको सतह बराबर रहेको इन्जिनियर दाहालले बताए । केरुङ्गे खोलाको मुहान क्षेत्रमा संरक्षणको कमी र तल्लो क्षेत्रमा अव्यवस्थित दोहनले पनि केरुङ्गेको स्वरुप बिग्रीएको छ । कावासोतीमा रहेको केरुङ्गे खोलामा नदीजन्य वस्तुको निकासी नहुँदा खोलाको सतह पहिलेको तुलनामा बढदै गएको नगरपालिकाको प्राविधिक प्रतिवेदनमा उल्लेख छ । केरुङ्गे खोला मौसमी खोला हो । हिउदमा खोलामा पानी हुदैन तर वर्षामा खहरे भेल सहित बाढी आउने र विपद् निम्ताउने गर्छ । यो वर्षको मनसुनी वर्षा सुरु हुन पूर्व केरुङ्गे खोलाबाट नदीजन्य वस्तुको निकासी नगरे खोला कावासोती बजार क्षेत्रमा प्रवेश गर्ने जानकारहरु बताउछन् । गत वर्ष नै वर्षाको समयमा खोलाले तटिय क्षेत्रको जग्गा कटान गरेको थियो । भने निमार्णधिन पुलमा नै क्षती पु¥याएको थियो ।

    गत वर्ष नै केरुङ्गेको मुहान मानिएको राम्चे क्षेत्रमा ठुलो मात्रामा भू–क्षयिकरण भएको छ । तल्लो क्षेत्रमा केरुङ्गेको सही व्यवस्थापन गर्न नसके खोला बस्तीमा प्रवेश गरि तहसनहस गर्ने सक्ने भन्दै स्थानिय चिन्तितः छन् । बिभिन्न समयमा खोलामा आएको बाढीले बस्ती बगाउने देखि खेती योग्य जमिन नष्ट गरेको जानकारहरु बताउछन् । कावासोतीको हात्तीखोरबाट बस्ती क्षेत्रमा प्रवेश गर्ने यस खोलाले कावासोती १, ५, ३, ४, ९, १६, १४, १५ सहित हुप्सेकोट गाउँपालिका ४ को सयौँ बिघा खेती योग्य जमिन कटान गरिसकेको छ । तर यसको व्यवस्थित नियन्त्रणका लागि भने दीर्घकालिक योजना अझै बन्न सकेको छैन् ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution