• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ४, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

३

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

४

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

५

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

६

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

७

उ मर्यो रे ?

८

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

९

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

१०

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

११

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

१२

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८३ श्रावण २२, शुक्रबार (१ महिना अघि)
    5da9ef32-3ec3-4d09-ab67-688cfcf9c4d7

    Advertisement

    नवलपुर। नेकपा (एमाले) मध्यविन्दु नगर कमिटीले पार्टी संगठनलाई थप सुदृढ, सक्रिय र जनमुखी बनाउने उद्देश्यसहित ‘मिसन पार्टी जागरण अभियान’ सुरु गरेको छ। अभियानको औपचारिक शुभारम्भ शुक्रबार मध्यविन्दु नगरपालिकाबाट गरिएको हो। आगामी दिनमा नवलपुरका सबै स्थानीय तहमा अभियान सञ्चालन गर्ने तयारी एमालेले गरेको जनाएको छ।

    पार्टी संगठनलाई तल्लो तहसम्म मजबुत बनाउने, नेता–कार्यकर्ताबीचको आपसी सम्बन्धलाई अझ प्रभावकारी बनाउने तथा आम जनतासँग प्रत्यक्ष संवाद विस्तार गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरिएको एमालेले जनाएको छ। अभियानमार्फत पार्टीका नीति, कार्यक्रम र आगामी कार्यदिशाबारे जनस्तरसम्म जानकारी पुर्‍याउनुका साथै स्थानीय तहमा संगठनलाई थप क्रियाशील बनाउने उद्देश्य रहेको बताइएको छ।

    अभियान शुभारम्भ कार्यक्रममा बोल्दै नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज तिलक महतले पार्टीलाई जनताको भावना र आवश्यकतासँग अझ नजिक जोड्न यस्ता अभियान प्रभावकारी हुने बताए। उनले संगठनलाई समयानुकूल थप गतिशील बनाउन नेता–कार्यकर्ताले गाउँ–टोलसम्म पुगेर जनताका समस्या, सुझाव र अपेक्षालाई प्रत्यक्ष रूपमा सुन्नुपर्ने आवश्यकता औँल्याए। पार्टीभित्र वैचारिक स्पष्टता, अनुशासन र संगठनात्मक एकतालाई थप मजबुत बनाउन अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

    कार्यक्रममा गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य तथा मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले जनताको विश्वास जित्न पार्टीका हरेक तहका नेता–कार्यकर्ता जनताबीच निरन्तर सक्रिय हुनुपर्ने बताए। उनले स्थानीय सरकार र पार्टीबीचको समन्वयलाई अझ प्रभावकारी बनाउँदै विकास, सुशासन र जनसेवालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

    त्यसैगरी नेकपा (एमाले) नवलपुर जिल्ला कमिटी अध्यक्ष जीवन श्रेष्ठले पार्टीको संगठनात्मक सुदृढीकरण अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गर्दै अभियानले प्रत्येक वडा र टोलसम्म पार्टीलाई थप सक्रिय बनाउने विश्वास व्यक्त गरे। जिल्ला सचिव भीमलाल कँडेलले अभियान केवल औपचारिक कार्यक्रम नभई संगठन विस्तार, सदस्यता व्यवस्थापन, जनसम्पर्क वृद्धि तथा पार्टीको नीति–विचार जनस्तरसम्म पुर्‍याउने दीर्घकालीन अभियान भएको बताए।

    एमालेका अनुसार ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत स्थानीय तहमा अन्तरक्रिया, घरदैलो, टोलभेला, संगठन विस्तार, सदस्यता नवीकरण तथा जनतासँग प्रत्यक्ष संवादका कार्यक्रम सञ्चालन गरिनेछन्। अभियानमार्फत स्थानीय तहमा पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउनुका साथै जनविश्वास अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।

    मध्यविन्दुबाट सुरु भएको यो अभियान क्रमशः नवलपुरका सबै नगरपालिका र गाउँपालिकामा विस्तार गरिने एमालेले जनाएको छ। पार्टीले अभियानलाई संगठन निर्माणसँगै जनताका समस्या बुझ्ने, सुझाव संकलन गर्ने तथा आगामी राजनीतिक रणनीतिलाई जनमुखी बनाउने अवसरका रूपमा लिएको जनाएको छ।

    कार्यक्रम नेकपा (एमाले) मध्यविन्दु नगर कमिटी अध्यक्ष टिकाराम पाण्डेको अध्यक्षतामा तथा नगर कमिटी सचिव कृष्ण गैरेको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला, नगर, वडा तथा जनसंगठनका नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते


  • Advertisement

    समाचार
  • १

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • २

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ३

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ४

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ५

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ६

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ७

    उ मर्यो रे ?

  • ८

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ९

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • १०

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution