• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज


Namuna Post Logo
२०७९ श्रावण ३१, मंगलबार
  • समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दुर्घटनामा दुईको मृत्यु   

१६ मिनेट अघि
२

     ३६ लाख नगदसहित पक्राउ   

१९ मिनेट अघि
३

ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्य   

४६ मिनेट अघि
४

दुर्घटनामा एक युवकको मृत्यु   

२ घण्टा अघि
५

सङ्क्रमितलाई औषधिले सहज   

२ घण्टा अघि
६

   राष्ट्रपतिद्वारा पूजाअर्चना   

२ घण्टा अघि
७

हराउँदै गयो जात्राको रौनक   

३ घण्टा अघि
८

  आजको मौसम : मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा   

५ घण्टा अघि
९

   साउने मेला समापन हुँदै   

२३ घण्टा अघि
१०

  पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु   

१ दिन अघि
११

   मुग्लिन–पोखरा सडकको पश्चिम खण्डमा मुआब्जा वितरण सुरु   

१ दिन अघि
१२

थाम्बुचेतमा प्रहरी र स्थानीयवासीका बीचमा झडप : आठ प्रहरी घाइते   

१ दिन अघि

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    २ साल अघि
  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

    १ साल अघि
  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

    १ साल अघि
  • Advertisement

    विपन्न दलित महिलालाई बाख्रा वितरण   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ अषाढ १९, आईतबार (१ महिना अघि)
    203663632_4506226029440462_5125835970348109971_n

    Advertisement

    कञ्चनपुर  :आर्थिक रूपमा विपन्न अवस्थामा रहेका दलित महिलाको आय आर्जनमा टेवा पु¥याउन शुक्लाफाँटा नगरपालिका वडा नं ९ ले आज निःशुल्क बाख्रा वितरण गरेको छ । वडामा बसोवास गर्ने २५ जना दलित महिलालाई बाख्रा वितरण गरिएको हो ।

    वडा अध्यक्ष रमेशबहादुर ऐरका अनुसार आब २०७८/७९ मा विनियोजित रु चार लाख खर्च गरेर बाख्रा वितरण गरिएको छ । “वडाका विपन्न अवस्थाका दलित परिवारलाई एक वटाका दरले बाख्रा वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “यसबाट दलित परिवारको आय आर्जनमा टेवा पुग्छ । वितरण गरिएका बाख्राबाट जन्मिएको पाठापाठी वडा कार्यालयले खरिद गर्नेछ । ती बाख्राका पाठापाठीहरू अर्का विपन्न परिवारलाई वितरण गर्छौँ ।” यो प्रकृया निरन्तर चलाईने उहाँले बताउनुभयो ।

    बाख्रा वितरण कार्यक्रमको सुभारम्भ गर्दै नगर प्रमुख रणबहादुर महराले बाख्रापालन निर्वाहमुखीभन्दा व्यावसायिक बन्नुपर्ने बताउनुभयो ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • दुर्घटनामा दुईको मृत्यु   

  •      ३६ लाख नगदसहित पक्राउ   

  • ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्य   

  • दुर्घटनामा एक युवकको मृत्यु   


  • Advertisement

    समाचार
  • १

    दुर्घटनामा दुईको मृत्यु   
    १६ मिनेट अघि

  • २

         ३६ लाख नगदसहित पक्राउ   
    १९ मिनेट अघि

  • ३

    ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्य   
    ४६ मिनेट अघि

  • ४

    दुर्घटनामा एक युवकको मृत्यु   
    २ घण्टा अघि

  • ५

    सङ्क्रमितलाई औषधिले सहज   
    २ घण्टा अघि

  • ६

       राष्ट्रपतिद्वारा पूजाअर्चना   
    २ घण्टा अघि

  • ७

    हराउँदै गयो जात्राको रौनक   
    ३ घण्टा अघि

  • ८

      आजको मौसम : मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा   
    ५ घण्टा अघि

  • ९

       साउने मेला समापन हुँदै   
    २३ घण्टा अघि

  • १०

      पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु   
    १ दिन अघि

  • बिशेष रिपोर्टसबै
    ५ महिना अघि

    पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution