• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

२

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

३

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

४

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

५

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

६

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

७

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

८

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

९

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१०

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

११

दुर्गा प्रसाईं पक्राउ

१२

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अन्तराष्ट्रिय युवा दिवसको अवसरमा मध्यविन्दुमा सचेतना कार्यक्रम सुरु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण २७, शनिबार (२ साल अघि)
    365982812_830109322081941_2051268196295994116_n

    Advertisement

    मध्यविन्दु ।अन्तराष्ट्रिय युवा दिवसको अवसरमा मध्यविन्दुमा सचेतना कार्यक्रम सुरु भएको छ ।मध्यविन्दु नगरपालिका वडा नं १० का वडा अध्यक्ष एवम् नगर प्रवक्ता रण बहादुर थापा को अध्यक्षता र मध्यविन्दु नगरपालिका उप मेयर पुर्णकला चौधरीको प्रमुख आतिथ्यतामा बिहिवार सुरु गरिएको हो । कार्यक्रममा बोल्दै चौधरीले पछिल्लो समय बालबालिका तथा युवा पुस्ता बढि कुलतामा लागेको र यसको अन्त्यको आवश्यक रहेको उनले देश परिवर्तनमा युवा पुस्ताको भुमिका महत्वपुर्ण रहेको बताउदै यसरी नै निरन्तर लाग्न युवाहरुलाई अुनरोध गरिन्। युवा बिकासको लागी खेलकुद तथा नेतृत्व बिकासका कार्यक्रम गर्ने तयारीमा नगर रहेको चौधरीले बताईन ।कार्यक्रमा बोल्दै अध्यक्ष मल्लले सुर्तीजन्य,मादक पदार्थ तथा लागु औषधी न्युनिकरण गर्न सके मात्र हाम्रो टोल समाज र देश बिकास गर्न असहज नहुने बताए ।

    आफ्नै वडाबाट अभियान सुरु भएमा थप जिम्मेवारी बहन भएको बताउदै आफु सधैं युवाहरुका क्षमता बिकासको पक्षमा रहेको बताए।कार्यक्रममा युवा परिषद नवलपुरका अध्यक्ष टिका भुर्तेलले पछिल्लो समय युवाहरुको काम गर्ने क्षमता र नेतृत्व गर्ने शैलीमा सकारात्मक परिर्वतन हुदै आएको बताए । मध्यविन्दुले लिएको यस अभियानलाई जिल्ला भरका पालिकाले सञ्चालन गर्नु आवश्यक रहेको बताए।कार्यक्रममा मध्यविन्दु नगरपालिका वडा नं। १० का वडा सदस्य गोप बहादुर खाम्चा ,नगर युवा सञ्जाल अध्यक्ष टेक बहादुर खाम्चा,नगर युवा सञ्जाल सचिव प्रकाश रेग्मी लागएत को मन्तव्य रहेको थियो ।कार्यक्रममा विद्यालय क्षेत्रको १०० मिटर वरपर सुर्तीजन्य तथा मदिरा बिक्रि बितरण नगरौं,बालबालिकालाई सुर्तीजन्य तथा मदिरा बिक्री बितरण नगरौं भन्ने मुख्य उद्देश्य सहित कार्यक्रम सञ्चालन गरिएको मध्यविन्दु नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कृष्ण प्रसाद रेग्मीले बताए ।


    कार्यक्रमा स्कुल छेऊमा पसल राखी ठुला कुरा गर्ने राम्रो काम गरौं भन्दा आफै पछि सर्ने,लागु औषधको नशा गाढा परिवार सबै भयो टाढा , पसलमा चुरोट खैनि राखी युवालाई खिच्ने, पसले हु भन्दैमा कानुनलाई मिच्ने, लागएतका प्ले कार्ड सहित युवाहरुले अरुणखोला बजार क्षेत्रको परिक्रममा गरेका थिए । साथै सुर्तीजन्य तथा मादक पदार्थ बिक्रिवितरण नगर्न होटल तथा किराना पसलका व्यवसायीहरु लाई अनुरोध समेत गरिएको थियो । दिगो बिकास दिगो विकास लक्ष्य प्राप्तीमा युवाको साथ हरित विश्व निमार्णमा हरित सिप विकास भन्ने नारा सहित देशै भरी अन्तरष्ट्रिय युवा दिवस मनाइदै छ ।

    यसै अवसरमा मध्यविन्दु नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा को आयोजाना,राष्ट्रिय युवा परिषद नवलपुर र नगर स्तरिय युवा सञ्जालको सहकार्यमा कार्यक्रम मध्यविन्दु नगरपालिकामा गरिएको हो ।साउन २७ गते सम्पुर्ण वडामा कार्यक्रम सम्पन्न हुने नगर युवा सञ्जाल सचिव प्रकाश रेग्मीले बताए ।सम्पुर्ण वडामा कार्यक्रम सम्पन्न भए लगतै पुनः २० दिन पछि दोस्रो अनुगमन हुने नगर युवा सञ्जाल अध्यक्ष टेक बहादुर खाम्चाले बताए ।कार्यक्रमा मध्यविन्दु नगरपालिकका स्रोत शिक्षक कलामुदिन अन्सारी,शिक्षा शाखाकी गिता चापागाई प्रहरी ,नगर प्रहरी ,शिक्षक लगाएत ५० जना युवाहरुको सहभागी रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’


  • Advertisement

    समाचार
  • १

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • २

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ३

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ४

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ५

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ६

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ७

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • ८

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ९

    अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

  • १०

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution