• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

२

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

३

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

४

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

५

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

६

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

७

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

८

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

९

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१०

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

११

दुर्गा प्रसाईं पक्राउ

१२

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    जिल्ला प्रशासन कार्यालय नवलपुरद्धारा गैडाकोटमा बजार अनुगमन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण ३१, बुधबार (२ साल अघि)
    366756912_2502915006523166_1471957453446597669_n-1536x864

    Advertisement

    नवलपुर ।जिल्ला प्रशासन कार्यालय नवलपुरले गैँडाकोटमा अनुगमन गरेको छ । विभिन्न चाडपर्व नजिकिरहेको हुँदा बजारमा चामलको आपूर्तिको अवस्था बुझ्ने तथा उपभोग्य सामाग्री बेचबिखनको अवस्था बुझ्ने गरि प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमन गरिएको हो ।सो क्रममा जिल्लाको गैँडाकोटमा रहेको शिवकृपा स्टोरबाट म्याद गुज्रिएका विभिन्न उपभोग्य सामाग्री बरामद गरिएको जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रशासकीय अधिकृत भरत सापकोटाले बताए। ।अनुगमनका क्रममा स्टोरमा बिक्रीका लागि राखिएको म्याद गुज्रिएका सामाग्री फेला पारेपछि बरामद गरिएको प्रशासकीय अधिकृत सापकोटाले बताउनुभयो । पसलमा धेरै प्रकारका सामाग्री म्याद नाघेको पाइएकाले त्यस्ता सबै सामाग्री बरामद गरिएको हो ।पसलमा म्याद नाघेका सामाग्री भेटिनुका साथै दर्ता प्रमाण पत्र, खरिद तथा बिक्री बिल समेत उपलब्ध गराउन नसकेपछि उक्त पसललाई कारवाही गर्ने प्रक्रियामा गइएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख सागर खनालले बताए । बुधबार सबै कागजात सहित कार्यालय आउने गरि पत्र काटिएको र कागजातको अवस्था हेरि कानून अनुसार आकर्षित हुने कारवाही गरिने उहाँले बताए। म्याद नाघेको सामाग्री बेचेको कारवाही सहित अन्य कागजपत्रको अवस्था चेकजाँच गरि थप कारवाही गरिने उहाँले बताए।जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछाने, पर्यटन तथा उद्योग कार्यालयका प्रमुख सागर खनाल, प्रहरी, उद्योग वाणिज्य संघका प्रतिनिधि लगायतको सहभागितामा अनुगमन गरिएको थियो ।

    उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने गरि कम गुणस्तर तथा म्याद गुज्रिएका कुनैपनि सामाग्री बिक्री बितरण नगर्न सहायक प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछानेले विक्रेतालाई अनुरोध गरे । अनुगमनका क्रममा त्यस्तो अवस्था फेला पारे जो कोही कारवाहीको भागिदार हुने उनले बताए। उपभोक्तालाई समेत उपभोग्य सामाग्री खरिद गर्दा उत्पादन मिति तथा प्रयोगको अन्तिम मिति हेरर मात्र खरिद गर्न आग्रह गरे ।अनुगमन टोलीले आजै गैँडाकोटमा रहेको जय श्री फुड प्रालिको समेत अनुगमन गरेको छ । मुख्य गरि चामलको आपूर्तिको अवस्था र मूल्यको अवस्था कस्तो रहेको छ भनेर टोलीले उद्योगसँग बुझेको थियो । सो क्रममा उद्योगका म्यानेजर अमित अग्रवालले अहिले चामलको अभाव नरहेको बताए।। उद्योगले निरन्तर चामलका आफ्ना विभिन्न ब्रान्डहरू उत्पादन गर्ने र बजार पठाउने काम गरिरहेकाले चामल पर्याप्त मात्रामा रहेको म्यानेजर अग्रवालले बताए। तत्काल मूल्यमा समेत कुनै परिवर्तन नभएको उनको भनाई रहेको थियो ।गत बैशाख र हालको मूल्य तुलना गर्दा केहि मूल्य वृद्धि भएको भएपनि ,तत्काल उत्पादकले मूल्यभने नबढाएको बताएका छन् ।चामल उत्पादन स्थलमा ठूलो मात्रामा मूल्यमा कुनै परिवर्तन नआएपनि बजारको हल्ला र उत्पादन देखि उपभोक्ता सम्म पुग्दा बिचमा धेरै वितरक हुँदा चामलको मूल्य बढेको देखिएको छ ।बजारमा पर्याप्त मात्रामा चामल रहेकाले तत्काल उपभोक्ताले अधिक सञ्चित गर्नुपर्ने अवस्था नरहेको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख खनालले बताए ।।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’


  • Advertisement

    समाचार
  • १

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • २

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ३

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ४

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ५

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ६

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ७

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • ८

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ९

    अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

  • १०

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution