• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

२

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

३

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

४

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

५

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

६

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

७

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

८

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

९

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

१०

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

११

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

१२

वन उद्यममा जोडिँदै नवलपुरका महिला

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    हसौरा प्रिमियर लिग : जितवान ११ विजयी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० भाद्र ३, आईतबार (२ साल अघि)
    368783836_2453320548182689_7159737940431743405_n-1536x1024

    Advertisement

    कावासोती । कावासोतीको हसौरामा शनिबार भएको हसौरा प्रिमियर लिग अन्तरगतको खेलमा जितवान ११ विजयी भएको छ । केरुङ्गे खोला जाईन्टस बिरुध जितवान ११ ले ३ विकेटको जित निकालेको हो । टस जितेर ब्याटिङ गरेको केरुङ्गे खोला जाईन्टसले १८ ओभरमै अल आउट हुँदा जम्मा ७३ रन बनाएर जितवान ईलावेनलाई ७४ रनको सानो टार्गेट दिएको थियो । जसका लागि केरुङ्गे खोला जाईन्टसका ओपनर रेवन मगर र राजन महतो सस्तैमा आउट भएका थिए । जितवान ११ का कप्तानले तेस्रो ओभरमै सुरुवाती झट्का दिएपछी लगातार बिकेट गईरहेको थियो ।मध्यक्रमका ब्याट्समेन जगु क्षेत्रीले पारीलाई केही अगाडी बढाए पनि पुन कप्तान रानाले आफ्नो तेस्रो ओभरमा मिड बिकेटको क्षेत्रमा किरण क्षेत्रीको हातबाट क्याच गराउँदा क्षेत्री ब्यक्तीगत १५ रनमा आउट भएका थिए । त्यस्तै अर्का व्याटसमेन अदित राउतले १२ बल खेली ११ रन बनाएका थिए जसलाई गण्डकी प्रदेशका पुर्व कप्तान विशाल पोैडेलले कटेन बोल्ड वनाएका थिए भने अन्य ब्याटसमेनले दोहोरो अँक बनाउन सकेका थिएनन ।
    बलिङ तर्फ कप्तान रानाले ३, दिवस भुसालले समान २ विश्नु न्योैपाने , विशाल पोैडेल र सनिम श्रेष्ठले समान १ , १ बिकेट लिँदा कावासोतीका जोन्टी रोट्स उपनामले चिनीने चन्डी भुसालले २ वटा सानदार रन आउट बनाएका थिए ।

    झिनु लक्ष्य पछ्याएको जितवान ईलावेनले सहज तरीकाले ४ विकेटको जित निकालेको थियो । जसका लागि टिमका ओपनर सनीम श्रेष्ठले ११ बलमा १० रन किरण क्षेत्रीले १३ मा ७ रन साथै दिवस भुसालले २२ बल खेली सर्वाधीक १५ रनको पारी खेल्दा मध्यक्रमका व्याटसमेन चन्डी भुसालले १६ बलमा १२ रनको महत्वपुर्ण पारी खेलेका थिए त्यस्तै टिमका कप्तान कुमार रानाले २० बलमा ८ रन बनाउँदा टिमका सन्तोस सिलवाल र विस्नु न्योैपानेले आजिवित ४ र ३ रन बनाएका थिए ।बलिङ तर्फ केरेङ्गे खोला जाईन्टसका बलर केशब गिरी र विशाल डुम्रेले समान २ २ विकेट निकालेका थिए भने अर्का खेलाडी जगु क्षेत्रीले जितवानका कप्तान कुमारको बिकेट निकाल्दा राजा भट्टराईले १ विकेट निकालेका थिए ।

    आजका खेलको मुख्य अम्पारको भुमीकामा रहनु भएका ४ न वडाका वडाध्यक्ष नारायण प्रसाद लोहोनीले ३ विकेट र महत्वपुर्ण ८ रन बनाएका जितवान टिमका कप्तान कुमार रानालाई म्यान अफ दी म्याच घोषित गर्नु भएको थियो । यो सँगै लिगको शिर्ष स्थानमा केरेङ्गे खोला जाईन्टस ३ खेलमा २ जित सहित ४ अँकमा छ ।

    लिगको अर्को गेम सोमबार जानकी वारियर्स र जितवान ११ को १ बजे हसोैरा किर्केट मैदानमा हुने कावासोती ४ युवा सँजालका उपाध्यक्ष सुशान्त पोख्रेलले बताउनु भयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना


  • Advertisement

    समाचार
  • १

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • २

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ३

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ४

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ५

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ६

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ७

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ८

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ९

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • १०

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution