• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

२

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

३

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

४

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

५

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

६

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

७

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

८

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

९

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

१०

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

११

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

१२

वन उद्यममा जोडिँदै नवलपुरका महिला

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नेपालकै पहिलो सर्प महोत्सव नवलपुरको कावासोतीमा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० भाद्र ४, सोमबार (२ साल अघि)
    IMG_20230820_120815_copy_885x500

    Advertisement

    कावासोती ।पुर्वी नवलपरासी नवलपुरको कावासोतीमा नेपालकै पहिलो सर्प महोसत्व कार्यक्रम आयोजना गरिएको छ । सधैं मनोरञ्जनसंगै बिभिन्न मेला महोसत्वमा सरिक भएका हामी सर्प महोत्सव भन्ने बित्तिकै भट्ट सुन्दा अच्चम लाग्न सक्छ । पूर्वी नवलपरासीको कावासोतीमा नागपञ्चमीको अवसर पारेर मानव र सर्पबीचको द्वन्द्व न्यूनीकरण गरी सर्प संरक्षण गर्ने उद्देश्यका साथ सुरु गरिएको नेपाल सर्प महोत्सव दुई दिनसम्म नेपाल सर्प महोत्सव आयोजना गरिएको थियो । नेपाल टक्सिनोलोजी सङ्घको आयोजना तथा जिल्ला डिभिजन वन कार्यालय, नवलपुर स्वास्थ्य कार्यालय नवलपुर , नेपाल रेडक्रस सोसाइटि र मध्यबिन्दु बहुमुखी क्याम्पसको सहआयोजनामा आइतबारदेखि सुरु भएको महोत्सव दुई दिनसम्म चलेको छ ।“सर्पले पनि पृथ्वीमा मानिसको जत्तिकै महत्व बोकेको हुन्छ । किनभने सर्प पनि पारिस्थितिक पद्धतिको एउटा अंग हो । ”आफुँ पनि बचौँ र प्रकृतिलाई जोगाऔँ भन्ने हेतुले जनचेतना जगाउन नेपाल सर्प महोत्सवको आयोजना गरिएको संरक्षणकर्मी कमल देवकोटाले बताए ।

    विशेष गरि गर्मियाममा तराई भेगमा सर्पदशका विरामी बढ्ने र समयमा उपचार नपाउदा मृत्यु हुने गरेको छ ।सबै सर्प विषालु हुँदैनन । सर्पले मानिसलाई टोक्ने भनेको आफ्नो बचाउका लागि गर्ने प्रतिरक्षा आक्रमण मात्रै हो । नेपालका विषालु सर्प इलापिडी, भाइपिरिडी र कोलुब्रिडी परिवारअन्तर्गत पर्छन । इलापिडी परिवारअन्तर्गत पनि धेरै विषालु सर्प जस्तैःगोमन, करेत र कोरल सर्प पर्छन । दुई दिन सम्म संचालन हुने नेपाल सर्प महोत्सवबाट कावासोतीमा रहेका सम्पुर्ण विद्यालयका विद्यार्थीलाई सचेत गराउन बर्दिया देखी आएको संरक्षणकमी जितबहादुर शाहीले बताए ।पहिला गाउँघरमा देखिने सर्प पहिचान गर्न गाह्रो हुने गरेको भएपनि अहिले सर्प महोत्सवमा अवलोकन पस्चात सर्प चिन्न सक्ने विद्यार्थीले बताएका छन । “पहिला मैले रङ हेरेर मात्रै सर्प पहिचान गर्थें, अहिले छाला हेरेर सर्प पहिचान गर्न सक्ने भएको हुँ । सर्पले डस्दा के गर्ने, सर्पको व्यवस्थापन कसरी गर्ने भन्नेबारे पनि ज्ञान हासिल गरिसकेको छु,” विद्यार्थी मुकेश रानाले भने। नवलपुरको कावासोतीमा गरिएको सर्प महोत्सव नेपाल कै पहिलो भएको आयोजकको दावी छ । महोत्सवमा सर्प पहिचान कसरी गर्ने, सर्पबाट कसरी बच्ने उसलाई कसरी बचाउने र टोकिहाले के गर्नै भन्ने बारेमा महोत्सवमा प्रर्दशन गरिएको थियो । विभिन्न सर्पका नाम उल्लेख गरि पोष्टर र तिनका विशेषताका बारेमा स्थानीय, विद्यार्र्थी लगायतलाई जानकारी गराइएको संरक्षणकर्मी देवकोटाले जानकारी दिए । समयमा उपचार नपाएका कारण सर्पको टोकाइबाट मृत्यु हुने तथ्यांक पनि बढ्दो रहेको छ ।सर्पका बारेमा जनमानसमा धेरै किसिमका भ्रम रहेको र कतिपय अवस्थामा सर्प र सर्पको टोकाइ बारेमा सामान्य ज्ञान पनि नहुँदा धेरैले ज्यान गुमाउनु परेकाले यसबारे जानकारी दिन महोत्सव आयोजना गरिएको डा. छविलाल थापाले बताए ।

    यस्तै, नवलपुर जिल्लामा मात्रै यो आ.वमा विषालु सर्पले टोकेका १२ महिला र १५ पुरुष गरि २७ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख रहेको डा छविलाल थापाले जानकारी दिए ।आर्थिक बर्ष २०७९÷०८० मा देवचुली नगरपालिकामा चार जना पुरुषलाई सर्पले टोकेको छ । यसै गरि जिल्लामा सामान्य सर्पले टोकेका एक सय ८५ पुरुष र एक सय ७७ महिला गरि तीन सय ७२ संख्या रहेको छ स्वास्थ्य कार्यालय दिएको तथ्यांकमा उल्लेख छ ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना


  • Advertisement

    समाचार
  • १

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • २

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ३

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ४

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ५

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ६

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ७

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ८

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ९

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • १०

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution