• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

२

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

३

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

४

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

५

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

६

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

७

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

८

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

९

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१०

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

११

दुर्गा प्रसाईं पक्राउ

१२

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पूर्वाधार बिकास संगै मानविय बिकास नगरको प्राथमिकता : नगर प्रमुख अधिकारी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० भाद्र ६, बुधबार (२ साल अघि)
    20230823_170452

    Advertisement

    मध्यविन्दु । मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले नगरबासी नागरिकहरुले अनुभुति गर्नेगरी पूर्वाधार संगै मानविय बिकासको क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गरेको बताउनु भएको छ । बुधबार जिल्लामा क्रियाशिल पत्रकारहरुसंग भेटघाट तथा अन्तक्र्रिया गर्दै नगर प्रमुख अधिकारीले आम नागरिकहरुको चासो पूर्वाधार बिकासमा केन्द्रति भएपनि नगरपालिकाले पूर्वाधार संगै मानविय बिकासको क्षेत्रमा कामहरु गरिरहेको बताउनुभयो । ह्याप्पीनेश करिकुलम निर्माण, सहज स्वास्थ्य सेवा पहुँच, वातावरणीय प्रदुषण नियन्त्रण लगायको क्षेत्रमा नगरपालिकाले काम गरिरहेको उहाँले बताउनुभयो । मध्यविन्दु नगरपालिकामा ठुला पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बहुवर्षिय योजना मार्फत पूर्वाधार बिकासको काम भइरहेको भन्दै उहाँले नगर अस्पताल, अरुणखोलामा सभाहल, कोल्हुवामा बजार बिस्तारको काम अगाडी बढेको बताउनुभयो ।

    मध्यविन्दु नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर जीवन उपयोगी शिक्षाको रुपमा हाम्रो खुसी पाठ्यक्रम निर्माणको अन्तिम चरणमा रहेको भन्दै अबको विद्यार्थी सवल, सक्षम, उत्कृष्ट सहित समाज बुझ्ने हुने बताउनुभयो । उहाँले नगरको समग्र शैक्षिक गतिविधिलाई प्राथमिकतामा राखेर अगाडी बढेको बताउनुभयो ।

    उहाँले मध्यविन्दु नगरपालिका भित्र बसोबास गर्ने विपन्न माझी मुसहर र बोटे समुदायका परिवारलाई निशुल्क रुपमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । नगरभित्रका सबै विपन्न परिवारलाई निशुल्क रुपमा स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन गर्ने लक्ष्य लिएको भएपनि नेपाल सरकारले गरिव परिचय पत्र वितरणको कामलाई टुंगोमा पुर्याउन नसक्दा अहिले पहिलो चरणमा माझी मुसहर बोटे समुदायमा यो कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

    मध्यविन्दु नगरपालिका रहेका भूमिहिन सुकुम्बासी अव्यवस्थित बसोबासीहरुको समस्या समाधानको लागि नगरपालिकाबाट नापीको काम भइरहेको भन्दै अब नगरभित्रका भूमिहिन सुकुम्बासीहरुको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

    मध्यविन्दु नगरपालिकाको कार्यालयमा भएको भेटघाट कार्यक्रममा पत्रकारहरुले नगरपालिकाले अगाडी सारेको हाम्रो खुसी पाठ्यक्रम, नारायणी तटबन्धन, मानविय बिकास सुचांक, समृद्ध मध्यविन्दु खुशी नगरबासी निर्माणको आधार लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

    मध्यविन्दु नगरपालिकाले आन्तरिक सुशासनलाई प्राथमिकता राख्दै नियमित सार्वजनिक सुनुवाई, समाजिक परिक्षण लगायतको काम गरिरहेको भन्दै त्यसैको निरन्तरताको रुपमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।

    उहाँले जिल्ला भित्र रहेका विभिन्न स्थानीय तहहरुका साँझा मुद्दाको सम्बन्धमा एकरुकताका साथ प्रदेश, संघ सरकारलाई घचघचाउने काम समेतको थालनि भएको बताउनुभयो । चुरे क्षेत्र, मध्यवर्ती, नारायणी नदी तटबन्धन लगायको काम विषयमा प्रदेश र संघिय सरकारले यहाँ स्थानीय तहहरुको मागलाई समेत सम्बोधन गर्नुपर्ने उहाँले जोड दिनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’


  • Advertisement

    समाचार
  • १

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • २

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ३

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ४

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ५

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ६

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ७

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • ८

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ९

    अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

  • १०

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution