• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Advertisement
SKIP THIS
Namuna Post Logo
२०८० मंसिर २२, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मौरीपालनबाट आम्दानी गर्दै तोगीका युवा

२

म टुहुरो भएँः १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…

३

डुम्रे–बेँसीसहर–चामे सडक स्तरोन्नतिको काम ७० प्रतिशत

४

भ्याटको विरोध गर्दै आलु-प्याजको बिक्रीमा हड्ताल

५

महिलाको आर्थिक दुर्बलताः पीडा सहेरै पनि हिंसा लुकाउनुपर्ने बाध्यता

६

नवराज विकसहित ६ जनाको हत्या आरोपमा २४ जनालाई जन्मकैदको फैसला

७

९ वर्षीया छात्रामाथि लात्ती र लौरोले घरमै पुगेर शिक्षकको निर्घात कुटपिट

८

नवलपरासीमा धान उत्पादन बढ्यो

९

काँडेभ्याकुर हेर्न चितवनको उपरदाङगढीमा विदेशी पर्यटक

१०

भूकम्प पीडितलाई भेट्न जाजरकोट र रुकुम पश्चिम जाँदै एमाले अध्यक्ष ओली

११

मुग्लिन पोखरा सडकः नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र

१२

बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३५ जना घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नेपाल लाइफको झण्डा बोकेर एजेन्सी म्यानेजर गौतम सिगांपुर प्रस्थान

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० भाद्र ९, शनिबार (३ महिना अघि)
    inbound2855256700225010557

    Advertisement

    चितवन । जीवन बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था एमडिआरटी (मिलियन डलर राउण्ड टेवल) ले सिंगापुरमा अगष्ट २७ देखि अगष्ट ३० सम्म आयोजना गरेको एमडिआरटी ग्लोबल कन्फ्रेन्स २०२३ मा नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड नारायणगढ शाखाको प्रतिनिधित्व गर्दै एजेन्सी म्यानेजर रामचन्द्र गौतम सिगापुर प्रस्थान गर्नुभएको छ ।

    विगत ८ वर्षदेखि नेपाल लाईफ इन्स्योरेन्स नारायणगढ शाखामा आवद्ध गौतमले कम्पनीले तोकेको प्रीययम पुरा गर्दै सिंगापुर प्रस्थान गर्नुभएको हो । गौतमलाई शुक्रबार नारायणगढ शाखाले एक समारोहका विच भव्य विदाई गरेको छ ।

    नारायणगढ शाखाका प्रमुख रमेश कुमार पौडेलको उपस्थितिमा भएको विदाई समारोहमा कम्पनी स्थापनाकालदेखिका एजेन्सी म्यानेजरहरु लक्ष्मी कंडेल,बिष्णुभक्त वाग्ले, तोयानाथ अधिकारी, हरिमाधव उपाध्याय, लक्ष्मी कुंवर, मुक्तिनाथ काप्री, विष्णु पौडेल, रक्षा रेग्मी, सिता सुवेदी, निर्मला विष्ट, भरत अधिकारी, शिव अधिकारी, माया पौडेल, नवराज विष्ट, सरु अधिकारी, चन्द्रिका सापकोटा, निर्मला गुरुङ लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी राजधानीमा आयोजित विदाई समारोहमा कम्पनीका सेल्सहेड उमापती पोखरेलले एजेन्सी म्यानेजर गौतमलाई विदाई गर्दै बधाई ज्ञापन गर्नुभएको छ । नेपाली समय अनुसार आइतबार विहान ८ वजेदेखि सेमिनार सुरुहुने नेपाल लाइफ इन्स्योरेन्सले जनाएको छ । एजेन्सी म्यानेजर गौतमले वर्ष २०२४ को लागि क्यानडामा कार्यक्रमको तयारी भएको भन्दै सो कार्यक्रममा सहभागिताको लागि अधिकतम क्वालीफाइड भै सदस्यता लिई सहभागिता हुनको लागि समेत आह्वान गर्नुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    २%१%
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • मौरीपालनबाट आम्दानी गर्दै तोगीका युवा

  • म टुहुरो भएँः १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…

  • डुम्रे–बेँसीसहर–चामे सडक स्तरोन्नतिको काम ७० प्रतिशत

  • भ्याटको विरोध गर्दै आलु-प्याजको बिक्रीमा हड्ताल


  • Advertisement

    समाचार
  • १

    मौरीपालनबाट आम्दानी गर्दै तोगीका युवा

  • २

    म टुहुरो भएँः १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…

  • ३

    डुम्रे–बेँसीसहर–चामे सडक स्तरोन्नतिको काम ७० प्रतिशत

  • ४

    भ्याटको विरोध गर्दै आलु-प्याजको बिक्रीमा हड्ताल

  • ५

    महिलाको आर्थिक दुर्बलताः पीडा सहेरै पनि हिंसा लुकाउनुपर्ने बाध्यता

  • ६

    नवराज विकसहित ६ जनाको हत्या आरोपमा २४ जनालाई जन्मकैदको फैसला

  • ७

    ९ वर्षीया छात्रामाथि लात्ती र लौरोले घरमै पुगेर शिक्षकको निर्घात कुटपिट

  • ८

    नवलपरासीमा धान उत्पादन बढ्यो

  • ९

    काँडेभ्याकुर हेर्न चितवनको उपरदाङगढीमा विदेशी पर्यटक

  • १०

    भूकम्प पीडितलाई भेट्न जाजरकोट र रुकुम पश्चिम जाँदै एमाले अध्यक्ष ओली

  • बिशेष रिपोर्टसबै

    वर्तमान शिक्षाले रोजगारीको व्यवस्था गर्ने कि रोजगारी खोज्ने शक्ति निर्माण गर्ने ?

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution