• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

२

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

३

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

४

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

५

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

६

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

७

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

८

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

९

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१०

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

११

दुर्गा प्रसाईं पक्राउ

१२

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सल्लाहकार पदलाई सेवाको रुपमा लिएको छु, उक्त पदमा बहाल हुँदासम्म कुनै सेवा सुविधा लिन्न : ढुङ्गाना

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० भाद्र १७, आईतबार (२ साल अघि)
    ramkrishna (1)

    Advertisement

    कावासोती । कावासोती नगरपालिकाका राजनीतिक सल्लाहकार रामकृष्ण ढुङ्गानाले आफ्नो पदलाई सेवाको रुपमा लिएको बताउँदै उक्त पदमा बहाल हुँदा सम्म कुनै सेवा सुविधा नलिने बताउनु भएको छ । आज एक पे्रस विज्ञप्ति जारी गर्दै उहाँले राजनीतिक सल्लाहकार नियुक्ति र उपलब्ध सेवा सुविधाको बारेमा उठेका जिज्ञासामा आफ्नो ध्यानाकर्षण भएको बताउँदै आफू सदैव समाज प्रति उत्तरदायी र सामाजिक न्यायको पक्षमा उभिदै आएको र आगामी दिनमा सामाजिक काममा निरन्तर लाग्ने प्रतिबद्धता समेत व्यक्ति गर्नुभएको छ ।
    उहाँले राजनीतिक सल्लाहकार पदलाई कुनै लाभको पदको रुपमा नलिई विशुद्ध समाजसेवाको रुपमा बहन गरेको बताउँदै त्यस वापत सेवासुविधा प्राप्त गर्ने वा आफ्नो स्वार्थ पूर्ति गर्ने तर्फ कहिल्यै ध्यान नरहेको र अब पनि नरहने बताउनुभएको छ ।
    विज्ञप्तिमा भनिएको छ ‘ मेरो योगदान तलब सुविधालाई केन्द्रमा राखेर होइन, जनता र समाजलाई केन्द्रमा राखेर हुने गर्छ । मेरा नियुक्ति र पारिश्रमिकको विषयमा सम्बन्धित निकायले प्रष्ट पार्ला नै । म मेरो निष्ठा र आर्दशबाट कुनै विचलित छैन ।’

    विज्ञप्तिमा आफू आवद्ध नेकपा ९एमाले० पार्टीलाई समेत जोडेर कतिपय नियोजित दुष्प्रचारहरू भएको उहाँले बताउनु भएको छ । साथै एमाले नगर कमिटी अध्यक्षको हैसियतले कावासोती नगरपालिकाबाट कुनैपनि सेवा सुविधा नलिएको उहाँले प्रष्ट पार्नुभएको छ ।
    ‘कतिपय नियोजित दुष्प्रचारहरू म खण्डन गर्दछु । नेकपा ( एमाले) नगर कमिटीको अध्यक्षको हैसियतले मैले कावासोती नगरपालिकाबाट कुनैपनि सेवा सुविधा नलिएको आम जनसमुदायमा स्पष्ट पार्न चाहन्छु ।’ विज्ञप्तिमा उल्लेख छ ।
    विज्ञप्तिमा थप भनिएको छ ‘मलाई विश्वास गरेर राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने नगर प्रमुख विष्णुप्रसाद भुसाल लगायत सिङ्गो नगर कार्यपालिकालाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । राजनीतिक सल्लाहकार पदलाई स्वीकार गरेको हुदाँ राजनीतिक सल्लाहकारलाई दिने सेवा सुविधा म उक्त पदमा बहाल हुँदा सम्म नलिने यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छु । यो बीचमा मेरो नियुक्ति, मैले प्राप्त गर्ने सेवा सुविधाको बारेमा चासो, जिज्ञासा राख्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सबै पक्षबाट रचनात्मक सुझाव र सल्लाहको अपेक्षा राख्दछु । ’

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’


  • Advertisement

    समाचार
  • १

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • २

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ३

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ४

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ५

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ६

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ७

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • ८

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ९

    अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

  • १०

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution