• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

२

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

३

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

४

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

५

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

६

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

७

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

८

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

९

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

१०

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

११

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

१२

वन उद्यममा जोडिँदै नवलपुरका महिला

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीको केरुङ्गे खाेलामा पुल निर्माण अलपत्र

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० भाद्र २२, शुक्रबार (२ साल अघि)
    2 (1)

    Advertisement

    नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती स्थित केरुङ्गे खोलामा पुल निर्माणको काम अलपत्र परेको छ । तीन वर्षदेखि उक्त पुल निर्माणको काम अलपत्र अवस्थामा रहेको छ । कावासोती नगरपालिका वडा नम्बर –३, र ४ लाई जोड्ने गरि केरुङ्गे खोलामा निर्माणाधीन पुल अलपत्र परेको हो ।विसं. २०७७ साल असार सम्ममा पुल निर्माणको काम सम्पन्न गर्नुपर्नेमा यसै अलपत्र पारि ठेकेदार सम्पर्क विहीन भएपछि समस्या भएको कावासोती नगरपालिका वडा नम्बर –४, का वडा अध्यक्ष नारायणप्रसाद लोहनीले बताउनुभयो । पुल निर्माणको काम विसं २०७५ सालमा सुरु भएको थियो ।पुलको केही भाग निर्माण सकिएको छ । बिच खण्डमा ढलानको काम बाँकी रहेको छ । आफूले समेत पटक पटक फोन गर्दा ठेकेदार सम्पर्कमा नआएको र काम समेत अघि नबढाएको उहाँले बताउनुभयो ।

    ‘वडा, पालिका स्तरबाट पटक पटक ताकेता गर्यौँ तर निर्माणको काम अघि बढाउन ठेकेदारले आलटाल गर्दै आएको छ’ वडा अध्यक्ष लोहनीले भन्नुभयो ।एक सय ४० मिटर लम्बाइको पुल करिब रु. १० करोड पाचास लाखमा निर्माण सम्पन्न गर्ने गरि एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको थियो । तर पटक पटक म्याद थप गर्दा समेत निर्माणको कामले पूर्णता पाउन सकेको छैन । पछिल्लो पटक विसं. २०८० असारसम्म पुल निर्माण गर्नेगरि म्याद थप गरिएको थियो । यस अवधिमा समेत काम नसकेपछि पुल निर्माणको काम झनै अन्योल अवस्थामा पुगेको वडा अध्यक्ष लोहनीले बताउनुभयो ।

    कावासोती नगरपालिका –३, र ४ लाई जोड्ने मात्रै नभएर हुप्सेकोट गाउँपालिकालाई सहज रुपमा सदरमुकाम कावासोती आउने सडक खण्डको पुल समेत भएकाले यसको निर्माणमा ढिलाई हुँदा जनताले धेरै सास्ती खेप्नु परेको वडा अध्यक्ष लोहनीले बताउनुभयो ।
    निर्माणधीन पुल अलपत्र पारेर ठेकेदार बेपत्ता भएपछि कावासोती नगरपालिकाले जिल्ला प्रशासन कार्यालय नवलपुरलाई पत्राचार गरि ठेकेदारलाई झिकाई आवश्यक कारवाही र निर्माणको काम अघि बढाउन यस अघि पत्राचार समेत गरेको थियो । गत असारमा निर्माण कम्पनीले असार भित्र ढलान गरि काम सक्ने प्रतिवद्धता समेत जनाएकोमा सो समयमा कुनै काम नगरि अहिले सम्म अलपत्र पारेको वडा अध्यक्ष लोहनीले बताउनुभयो ।

    सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर राजेन्द्र महर्जनका अनुसार पुल निर्माणको म्याद सकिएकाले केन्द्रबाट भ्याद थप भएमा काम अघि बढ्ने बताउनुभयो । नियमित प्रक्रियामा पुलको म्याद थप नहुने र पुराना ठेक्काको म्याद थप गर्ने मन्द्रिपरिषदको निर्णय आएमात्र म्याद थप गर्न सकिन उहाँले बताउनुभयो । अर्को विकल्पमा सोही ठेकेदारबाट काम गराउनका लागि १० प्रतिशत क्षतिपूर्ती तिराएर काम लगाउन सकिने उहाँको भनाई छ । ‘पुल निर्माणको काम यस अघिनै सक्नुपर्नेमा ढिलो भयो, म्याद थप भएको छैन, केन्द्र सरकारले म्याद थप गरेमात्रै काम अघि बढ्ने हो ,वा बिल रकमको १० प्रतिशत क्षतिपूर्ती तिरेर काम गर्न सक्छ’ महर्जनले भन्नुभयो ‘अब वर्षापनि कम हुन लागेको छ, ठेकेदारलाई चिठ्ठी काट्नुपर्ला ।’

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना


  • Advertisement

    समाचार
  • १

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • २

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ३

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ४

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ५

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ६

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ७

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ८

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ९

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • १०

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution