• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २१, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

२

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

३

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

४

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

५

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

६

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

७

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

८

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

९

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१०

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

११

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१२

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अबदेखि स्वास्थ्य बीमामा आकस्मिक सेवाका लागि रेफर पुर्जी आवश्यक नपर्ने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० पौष १५, आईतबार (२ साल अघि)
    Nepal-Health-Insurance-Board

    Advertisement

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमीतले सहज रुपमा स्वास्थ्य सेवा लिन र प्रेषण सेवालाई व्यवस्थित बनाउन नयाँ कार्यविधि  समेत ल्याएको छ ।  शुक्रबार बसेको बैठकले स्वास्थ्य बीमा कार्यक्रममा प्रेषण सेवा सम्बन्धी कार्यविधि २०८० स्वीकृत गरी लागू गर्ने निर्णय गरेको हो । नयाँ कार्यविधि अनुसार अब बीमित सेवाग्राहीलाई प्रेषण (रेफर) गर्दा सेवा उपलब्ध भएको सबैभन्दा नजिकको संस्थामा गर्नुपर्ने छ । यस्तै एउटा रोगको लागि गरिएको प्रेषण सेवा सोही रोगको लागि पुनःजाँचका लागि पुन प्रेषण पुर्जीको आवश्यक नपर्ने व्यवस्था गरिएको छ । यस्तै आकस्मिक सेवाका लागि प्रेषण पुर्जीको आवश्यक नपर्ने, सेवाग्राहीलाई प्रेषण गर्दा त्यस ठाउँमा सेवाको उपलव्ध भएको सुनिश्चित गर्नु पर्ने, स्वास्थ्य बीमा नियमावली २०७५ को नियम (२० (२) संग सम्वन्धित अनुसूची ९ बमोजिमको प्रेषण पूर्जा अनुसारको विववरण भरी पेश गर्नु पर्ने, सेवा प्रदायक स्वास्थ्य संस्थाहरुमा उपलव्ध सेवाको व्यक्ति विशेषको मागको आधारमा रिफरल अन रिक्वेष्टलाई बीमा व्यवस्थापन सूचना प्रणालीबाट अस्विकृत गर्ने र सो बापतको भूक्तानी समेत नहुने लगायतका व्यवस्था कार्यविधिमा उल्लेख छ ।

    यस्तै स्वास्थ्य बीमा सुविधा थैलीमा भएको औषधि र सेवाको मूल्य पुनराबलोकन हुने भएको  छ । सुविधा थैलीमा भएको औषधिको मूल्य तथा सेवाका सन्दर्भमा हरेक तीन तीन वर्षमा मूल्य समायोजन गर्ने भनिए पनि अहिलेसम्म हुन सकेको छैन ।

    सुविधा थैलीमा औषधि र सेवाको मूल्यको पुनारावलोक कार्यलाई सहजिकरण गरी एक महिना भित्र प्रतिवेदन पेश गर्न बोर्ड सदस्य जुनु श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

    यस्तै अहिले सञ्चालनमा रहेको स्वास्थ्य बीमाको दायरा फराकिलो बनाउन अध्ययन गरी एक महिना भित्र प्रतिवेदन पेस गर्न बोर्ड सदस्य डा. मुक्तिराम श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

    स्वास्थ्य बीमा बोर्डका करार सेवामा कार्यरत कर्मचारीको सेवा सुविधा सम्वन्धी कार्यविधि २०८० लाई अध्ययन  गरी अर्को बैठकमा पेश गर्ने समेत निर्णय गरेको छ ।बैठकले दर्ता सहयोगी र दर्ता अधिकारीलाई दुई बुँदे निर्देशन समेत दिएको छ ।

    बैठकले स्वास्थ्य बीमा दर्ता प्रयोजनको लागि लिईने योगदान रकम स्वास्थ्य बीमा बोर्डको बैंक खातामा दाखिला गर्ने विषयमा बीमितको विवरण बीमा व्यवस्थापन सूचना प्रणालीमा प्रविष्टि गर्नु भन्दा पहिला सो वापतको योगदान रकम बैंक दाखिला गरी भौचर प्राप्त गरेपछि मात्रै गर्न भनेको छ ।

    यस्तै बीमितबाट प्राप्त योगदान रकम तुरुन्त स्वास्थ्य बीमा बोर्डको तोकिएको बैक खातामा दाखिला गर्नु पर्नेछ भन्ने कानुनी प्रावधान रहेकोमा भौगोलिक दुर्गमताको कारणले समयमा स्वास्थ्य बीमा बोर्डको खातामा दाखिला गर्न नसक्ने अवस्थामा क्यास इन ह्याण्ड ५० हजार रुपैयाँ वा दुई हप्ताको समय सिमा जुन पहिले हुन्छ त्यस भित्र बैंक दाखिला गरिसक्न निर्देशन दिएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग


  • Advertisement

    समाचार
  • १

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • २

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ३

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ४

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ५

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ६

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ७

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ८

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ९

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • १०

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution