• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

२

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

३

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

४

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

५

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

६

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

७

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

८

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

९

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१०

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

११

दुर्गा प्रसाईं पक्राउ

१२

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यविन्दु नगरकार्यपालिकाको बैठक फोहोरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्रमा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० पौष १९, बिहिबार (२ साल अघि)
    inbound560916318907440852

    Advertisement

    तिर्थराज डुम्रे ,चोरमारा । मध्यविन्दु नगरपालिका नगर कार्यपालिकाको बैठक मध्यविन्दु–११ मा निर्माणधिन फोहोरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्रमा बसको छ । नगरपालिकामा नवप्रवद्र्धन कार्यक्रमको रुपमा निर्माणधिन उत्पादन केन्द्रमा भईरहेको कार्यप्रगति र फोहोरमैला व्यवस्थापनका लागि नगरपालिकाले गरिरहेको प्रयासहरु बारे आम नगरबासी सम्म सन्देश प्रवाह गर्न नगर कार्यपालिकाको बैठक फोहोरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्रमा सम्पन्न गरिएको मध्यविन्दु नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।

    बैठकले नगरपालिकाको सबै वडामा सरसफाई अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । फोहोरमैला व्यवस्थापन बारे आम नागरिकलाई सचेत बनाउने र सरसफाई अभियानमा सहभागी गराउने उद्देश्य सहित अभियान सञ्चालन गर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ । बैठकमा नगर प्रमुख भिमलाल अधिकारीले गण्डकी प्रदेश सरकारसंगको साझेदारीमा निर्माणधिन फोहरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र निर्माणको अन्तिम चरणमा रहेको जानकारी गराउनु भएको थियो । निकट भविश्यमा केन्द्र पूर्ण रुपमा सञ्चालनमा आउने उहाँले बताउनुभयो ।
    नगर कार्यपालिकाको बिहिबार सम्पन्न कार्यपालिका बैठकले विद्यालय सुधार र खानेपानीको पहुँच स्थापित गर्न दुई वटा अध्ययन समिति गठन गर्ने निर्णय समेत गरेको छ । बैठकले नगर प्रवक्ता रणबहादुर थापाको संयोजकत्वमा सामुदायिक विद्यालय सुधार अध्ययन समिति गठन गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले जानकारी दिनुभयो । समितिमा नगर शिक्षा समिति सदस्यहरु लेखराज भण्डारी, भानुभक्त पंगेनी र अर्जुन खनाल सदस्य रहनु हुनेछ ।
    कार्यपालिका बैठकमा नगर प्रमुख भिमलाल अधिकारीले विद्यालय सुधारको लागि माघ मसान्त भित्र स्पष्ट खाका सहितको अध्ययन प्रतिवेदन गर्नेगरी समिति गठनको प्रस्ताव गर्नु भएको थियो । उक्त प्रतिवेदनको आधारमा विद्यालय मर्जर तथा सुधारको कार्यक्रम सञ्चालन हुनेछ ।
    यस्तै मध्यविन्दु नगरपालिकाको विभिन्न वडाहरुमा देखिएको खानेपानी सम्बन्धी समस्याको दीर्घकालिन व्यवस्थापनको लागि समेत नगर कार्यपालिकाले अध्ययन समिति गठन गरेको छ । विभिन्न स्थानमा सञ्चालनमा रहेका खानेपानी आयोजनाहरु प्रभावकारी बन्न नसकेको तथा पानीका स्रोतहरु सुख्दै जदा सृजना भएको समस्या समाधानलाई ध्यानमा राखेर वडा नं. २ का वडा अध्यक्ष रामभक्त अधिकारीको संयोजकत्वमा उदयराज अर्याल, टिकाराम पाण्डे र कृष्ण भट्टराई सदस्य रहेको अध्ययन समिति गठन गरिएको हो ।
    खानेपानी तथा उपभोक्ता समितिको सामायोजन तथा सुधार सम्बन्धी सुझाव पेश गर्न गठन गरिएको समितिले माघ मसान्त भित्र आवश्यकताको आधारमा खानेपानी संस्थाहरु बीचको मर्जर तथा अन्य स्थानमा खानेपानी समिति गठन, पुर्नगठन लगायतको विषयमा प्रतिवेदन पेश गर्ने नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।
    बिहिबारको कार्यपालिका बैठकले जेष्ठ नागरिक मञ्च गठन तथा सञ्चालन कार्यविधि–२०८० समेत पारित गरेको छ । यस्तै सडक पूर्वाधार सम्बन्धी एमटिएमपी अध्यावधिक गर्ने र नवप्रवद्र्धन कार्यक्रम सञ्चालन सहमति प्रदान गर्ने विषयमा समेत निर्णय गरेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’


  • Advertisement

    समाचार
  • १

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • २

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ३

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ४

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ५

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ६

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ७

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • ८

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ९

    अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

  • १०

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution