• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २१, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

२

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

३

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

४

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

५

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

६

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

७

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

८

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

९

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१०

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

११

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१२

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    रोटर्याक्ट डिस्ट्रिक ३२९२ को १६ औँ राष्ट्रिय सम्मेलन आयोजना हुँदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० पौष २६, बिहिबार (२ साल अघि)
    411212468_1158172728926444_376801901376605295_n

    Advertisement

    रोटर्याक्ट डिस्ट्रिक ३२९२ को १६ औँ राष्ट्रिय सम्मेलन आयोजना हुँदै रोटर्याक्ट डिस्ट्रिक ३२९२ को १६ औँ राष्ट्रिय सम्मेलन अर्थात् १६ औँ रोटर्याक्ट डिस्ट्रिक कन्फ्रेस यही जनावरी १९ र २० गते काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठान हलमा आयोजना हुने भएको छ। उक्त कार्यक्रममा देश भरका १५०० भन्दा बढी युवाहरूको सहभागिता रहने छ। रोटर्याक्ट डिस्ट्रिक ३२९२ को आयोजनामा हुन लागेको यस कार्यक्रमलाई रोटर्याक्ट क्लब अफ रुद्रमती-बबरमहल-काठमाडौं र रोटर्याक्ट क्लब अफ रुद्रमतीले होस्ट गरेका छन्।
    रोटर्याक्ट डिस्ट्रिक ३२९२ मा अहिले नेपाल भरका करिब ८००० युवाहरू सक्रिय सदस्य छन्। देश भरमा १८० वटा रोटर्याक्ट क्लबहरू अहिले सक्रिय रूपमा काम गरिरहेका छन्। वार्षिक रूपमा आयोजना हुने रोटर्याक्ट डिस्ट्रिक कन्फ्रेस, रोटर्याक्ट डिस्ट्रिक ३२९२ ले आयोजना गर्ने सबै भन्दा ठूलो कार्यक्रम हो। यस कार्यक्रममा देश भरका प्रभावशाली व्यक्तित्वहरूको उपस्थिति रहने गरेको छ। यस वर्ष पनि हरेक क्षेत्रबाट अग्रणी व्यक्तिवहरूको आतिथ्यतामा कार्यक्रम आयोजना हुने आयोजकहरूले जानकारी दिनु भयो। यस वर्षको कन्फ्रेसको विषय “Nurturing Brain Gain” रहेको छ। “अग्रगामी सोच भएका, प्रभावशाली व्यक्तित्वहरूलाई एकै ठाउँमा ल्याउने क्षमताको लागि चिनिएको यस सम्मेलनले नेपालमा एउटा महत्वपूर्ण समस्यालाई सम्बोधन गर्न तयारी गरेको छ। दक्ष व्यक्तिहरू विदेश जाने ट्रेन्ड, जसलाई सामान्यतया ‘ब्रेन ड्रेन’ भनिन्छ, त्यसलाई कसरि न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा सम्मेलन केन्द्रित रहने छ,” रोटर्याक्ट डिस्ट्रिक ३२९२ का कार्यकरी डि.आर.आर. रोशन कार्कीले भन्नु भयो ।
    नेपालका आगामी नेतृत्वहरूको दृष्टिकोणलाई प्रभाव पार्न उद्योग विशेषज्ञहरूको नेतृत्वमा रोमाञ्चक कार्यशालाहरू, रोटर्याक्ट क्लबहरूले गरेका ग्राउन्डब्रेकिंग परियोजनाहरू र पहलहरू हाइलाइट पनि सम्मेलनमा प्रस्तुत गरिने छ। यस सँगै रोटर्याक्ट डिस्ट्रिक ३२९२ को आउने वर्षको नेतृत्व चयन पनि यही सम्मेलनबाट गरिने छ। रोटरी डिस्ट्रिक ३२९२ नेपाल-भुटानका डिस्ट्रक रोटर्याक्ट प्रतिनिधि रोशन कार्कीले सम्मेलनभन्दा बाहिर पनि सकारात्मक प्रभाव पार्ने सक्ने गरि कार्यक्रमको दृष्टिकोण तय गरिएकोमा जोड दिए। ‘” ब्रेन गेन’ मार्फत, हाम्रो लक्ष्य युवाहरूलाई नेतृत्व लिन, रचनात्मक सोच्न र नेपालको भविष्यलाई आकार दिने सम्भावनाहरू सिर्जना गर्न उत्प्रेरित गर्ने हो”, उनले भने।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग


  • Advertisement

    समाचार
  • १

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • २

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ३

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ४

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ५

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ६

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ७

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ८

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ९

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • १०

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution