• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ११, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीको ममता मृत्यु प्रकरण : दुर्घटनापछि प्रहरी नै फरार

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० पौष २८, शनिबार (२ साल अघि)
    Mamta_Chawai_Dead_Accident1_0zk8kc5Mw8_K2gnQKIdmU

    Advertisement

    काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-९ फन्डभ्याली नजिकै गत बुधबार बुलेट मोटरसाइकले थिचिएको अवस्थामा एक युवती मृत फेला परेकी थिइन्। साँगाबाट जगातीतर्फ बाटोमा हाइवेबाट करिब ३० फिट तल खसेको प्रदेश २-०३-०१९ प १०५८ नम्बरको बुलेट मोटरसाइकलले ती युवतीलाई थिचेको थियो।  स्थानीयले खबर गरेपछि प्रहरी वृत्त जगातीको टोली घटनास्थल पुगेको थियो। त्यहाँ पुग्दा नवलपरासीको कावासोती घर भई काठमाडौंको कोटेश्वर बस्ने २२ वर्षीया ममता चुवाईको मृत्यु भएको खुलेको थियो। मंगलबार राति नै दुर्घटनामा परेको र बाइकले थिचिएका कारण मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।यस विषयमा प्रहरी खुलेर बोलेको छैन। घटनामा प्रहरीकै संलग्नता देखिएपछि खुलेर बोल्न नसकेको मृतक युवतीको परिवारले आरोप लगाएका छन्। बुलेट बाइक कालिमाटीमा दरबन्दी रहेका ट्राफिक प्रहरी निकेश कुमार झाले चलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। भक्तपुर प्रहरी परिसरका प्रवक्ता वसन्त पाठकले दुर्घटनामा झा घाइते भएको बताए। ‘बाइक ट्राफिक प्रहरीमा कार्यरत सर्लाहीका निकेश कुमार झाले चलाएको भन्ने छ। अहिलेसम्म दुर्घटनाबाटै मृत्यु भएको खबर पाएका छौं। यस विषयमा विस्तृत अनुसन्धान भइरहेको छ,’ प्रवक्ता पाठकले भने।

    यता मृतकका परिवारले हत्या गर्ने हिसाबले दुर्घटना गराएको आरपो लगाएका छन्। दुर्घटनामा परेपछि मृतक युवतीको किन उद्धार नगरिएको प्रश्न पीडित परिवारको छ। जबकि प्रहरी झाले साथीलाई बोलाएर आफू अस्पताल पुगेको पीडित पक्षको आरोप छ। ‘दुर्घटना भएपछि सबैको उद्धार गरिन्छ। तर यहाँ त ज्यान लिनेगरी दुर्घटना गराएर चालक प्रहरी नै फरार बनेका छन्। यसलाई हत्या नभनेर के भन्ने?,’ ममताका बुबा खुमप्रसाद चुवाईले भने।

    उनले छोरीको हत्या गरिएको भन्दै प्रहरीमा जाहेरी दिने बताए। जाहेरी परेपछि विस्तृत अनुसन्धान हुने भक्तपुर प्रहरी परिसरका प्रवक्ता पाठकको भनाइ छ। ‘पीडित परिवारलाई हामीले नै जाहेरी दिन भनेका छौं। उहाँहरूले जाहेरी दिएपछि विस्तृत अनुसन्धान अगाडि बढ्छ,’ उनले भने। अस्पतालमा उपचाररत भनिएका निकेशसँग पनि सोधपुछ गरिने उनले बताए। ‘दुर्घटनालगत्तै उनी (निकेश) अस्पताललमा उपचार गराइरहेका छन्। फ्याक्चर भएर शल्यक्रिया नै गर्नुपर्ने भनिएको छ। विस्तृत कुरा छानबिन हुन्छ,’ प्रवक्ता पाठकले भने। annapurnapost.com/बाट साभार 

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%१%२%७%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution