• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ११, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मात्र १० सेकेन्डको अंकमालले हटाउँछ कयौँ बिरामी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० माघ २, मंगलबार (२ साल अघि)
    1616661760-D9gfI

    Advertisement

    काठमाडौँ । अहिले हामी जस्तो खालको जिन्दगी बाँचिरहेका छौँ, यसमा सबैभन्दा धेरै मानसिक स्वास्थ्य प्रभावित भइरहेको छ । तनावमा हुँदा मान्छेले आफैँलाई चिन्तामा यति डुबाउँछ कि कोही–कोही त डिप्रेशनकै शिकार हुन्छन् । यस्तो समस्यासँग जुधिरहेको व्यक्तिका लागि उनको पार्टनरले बेष्ट थेरापिष्टको काम गर्न सक्छ भन्ने कुरा तपाईँलाई थाहा छ ? सुन्दा अचम्म लागे पनि यो वास्तविकता हो ।

    कयौँ अनुसन्धानहरुले यो कुरालाई पुष्टि पनि गरिसकेका छन् । पार्टनरको साथले हामीलाई कयौँ खालका रोगबाट बचाउन सक्छ । यति मात्रै होइन मानसिक स्वास्थ्य सुधार्न पनि उपयोगी हुन्छ पार्टनरको साथ । तर यसका लागि कुराकानी भने गर्न जरुरी छ । पार्टनरसँग कुराकानी गर्नु र आ–आफ्नो चिन्ता शेयर गर्नु भनेको थेरापी जस्तै हो ।

    म्याजिकल टोनिक हो पार्टनरको साथ

    पार्टनरको साथले जादु गरे जस्तो काम गर्ने रिलेशनशिप काउन्सिलरहरू बताउँछन् । कुराकानीले जिन्दगीलाई बिन्दास र स्वस्थबद्र्धक बनाउँछ । यसरी  आफ्नो पार्टनरसँग हाम्रो भावनात्मक र शारीरिक कनेक्शनले टोनिक जस्तैगरी काम गर्छ । साथले हामीलाई भावनात्मक सुरक्षा दिन्छ, एक अर्काको हात समात्ने, मायाले हेर्ने र ‘आई लभ यु’ जस्ता अभिव्यक्तिले केही सेकेन्डका लागि भएपनि सबै तनाव भाग्छ । तपाई विवाहित हुनु हुन्छ या रिलेशनशिपमा हुनुहुन्छ भने पार्टनरको साथले जिन्दगीमा अहम् भूमिका निर्वाह गर्छ । यो हाम्रो मानसिक स्वास्थ्यको लागि निकै जरुरी छ ।

    कुरा सुन्ने

    मलाई समय नै दिएन, बसेर कुराकानी गरेन भनेर प्रायः महिलाहरूले गुनासो गरिरहेका हुन्छन् । विवाहित युवतिका लागि यी सबै कुरा चिन्ताका कारण बन्छन् । यसले सम्बन्धमा पनि नकारात्मक असर पुर्‍याउँछ । हरेक सम्बन्धले समय माग्छ । यो कुरा त हामी सबैलाई थाहा छ । आफ्नो मनमा भएको कुरा अर्कोलाई बुझाउने, बताउने तरिका वार्तालाप नै हो । अधिकांश महिलाहरु इमोशनल हुन्छन् । पार्टनरसँग घुमफिर भन्दा पनि खुलेर कुरा गर्ने अवसर मन पराउँछन् ।

    एन्टीबायोटिक्स हो आपसी प्रेम

    ‘ब्रेन, बिहेभियर एन्ड इम्युनिटी’ नामक हेल्थ जर्नलमा छापिएको रिपोर्टका अनुसार पार्टनरसँग भावनात्मक र शारीरिक निकटता कयौँ रोगको रामवाण हो । पार्टनरसँगको प्रेमपूर्ण सम्बन्धले शरीरमा ह्यापी हर्मोनलाई बढाउँछ अनि तनाव बढाउने कर्टिशोल हर्मोनलाई भगाउँछ । यसबाट रोगसँग लड्ने शरीरको क्षमता बढ्छ । मुटुसम्बन्धी समस्याले पनि सताउँदैन । जब मान्छे खुसी रहन थाल्छ उसको मानसिक स्वास्थ्य बलियो हुँदै जान्छ । दिनमा १० सेकेन्ड मात्रै पार्टनरले अँगालो मार्दा इम्युनिटी बढ्छ भनेर एउटा अनुसन्धानमा दाबी गरिएको थियो ।

    दम्पत्तिबिच सकारात्मक सम्बन्धले घाउ छिटै निको बनाउन मद्दत गर्दछ । ओहियो स्टेट युनिभर्सिटी मेडिकल सेन्टरको अनुसन्धानका अनुसार जो दम्पत्ति एकअर्कासँग खुसी रहन्छन् र प्रेमिल कुराकानी गर्छन् उनीहरुको शरीरमा लागेको घाउ अरुको दाँजोमा छिटै भरिन्छ । पार्टनरको हात समातेर सुत्दा शरीरमा गर्मी पैदा हुन्छ । यसले गर्दा रक्त सञ्चार राम्रो हुन्छ । मान्छेको थकान र तनाव दुवै टाढा त भाग्छन् नै उमेर पनि बढ्छ । यूएस नेशनल हेल्थ इन्टरभ्यू सर्वेका अनुसार हाँसीखुसी वैवाहिक जीवन बिताइरहेका दम्पत्ति सिंगलको तुलनामा ५८ प्रतिशत बढी बाँच्छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution