• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २१, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

२

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

३

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

४

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

५

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

६

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

७

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

८

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

९

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१०

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

११

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

१२

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्रेस चाैतारी स्थापना दिवस : नवलपुरको विकासका सम्भावनामा अन्तरक्रिया

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० माघ २३, मंगलबार (२ साल अघि)
    IMG_20240205_101619-1536x864

    Advertisement

    कावासोती । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा सोमबार नवलपुर जिल्लाको विकासका  सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा एमाले पोलिटब्यूरो सदस्य मना जि.सी.ले जिल्लाको पहिचान स्थापित गराउनका लागि पनि हाल संघर्ष गर्नु पर्ने अवस्था रहेको बताउनुभयो । नवलपुर जिल्ला भन्ने स्थापित गराउनका लागि जिल्लाको नामाकरण सहित यहाँका विभिन्न पक्षहरुको प्रचार प्रसार सञ्चार माध्यमबाट गराउनु पर्ने बताउनुभयो ।

    नेकपा एमाले केन्द्रीय सदस्य तिलक महतले जिल्लामा अगाडी बढेका समृद्धिका कतिपय कार्यक्रमहरु सरकार परिवर्तन भएसंगै कार्यान्वयन नहुने अवस्थामा पुगेको भन्दै नमुना सदरमुकाम, धौवादी फलाम खानी, त्रिवेणी भन्सार सहितका कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन हुन सक्दा जिल्लाको मुहार फेरीने बताउनुभयो ।

    नेकपा एमाले नवलुपरका अध्यक्ष मुक्तिराम पाण्डेले सञ्चार क्षेत्रले आयोजना गरेको अन्तरक्रियाले यहाँको राजनितिक नेतृत्वलाई घचघचाई रहेको भन्दै जिल्लालाई आवश्यक हरेक विषयहरुको पहिचान गरेर त्यसको क्रमिक बिकास गर्नु पर्ने बताउनुभयो ।

    कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुसालले स्थानीय सरकारले आफ्नो स्थानीय तह भित्रको बिकास निर्माण र प्रभावकारी बजेट कार्यान्वयनलाई प्राथमिकता राखेको भन्दै अन्य प्रदेश र संघ सरकारबाट हुने कार्यक्रमलाई स्थानीय आवश्यकता र पहिचानको आधारमा अगाडी बढाउनु पर्ने बताउनुभयो ।

    नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष नारायण शर्माले पत्रकारहरुको पेशागत संगठनको रुपमा प्रेस चौतारीले २६ औं वर्ष प्रवेश गरेकोमा शुभकामना दिदै बहस कार्यक्रम आयोजनाको लागि धन्यवाद व्यक्त गर्नुभयो ।

    कार्यक्रममा एमाले प्रचार विभाग संयोजक सागर पोखरेल, प्रेस चौतारी केन्द्रीय सदस्य हिमालदेव पंगेनी, पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष दिपक भट्टराई, जिल्ला सभापति बिरेन्द्र पराजुली, प्रेस सेन्टर सचिव बोमलाल गिरी, प्रेस युनियन सभापति खगराज सापकोटा लगायतले शुभकामना व्यक्त गर्नुभयो । जिल्ला अध्यक्ष शालिकराम काेइरालाकाे अध्यक्षतामा भएको कार्यक्रममा  उपाध्यक्ष दयाराम आचार्यले  स्वागत र सचिव तिर्थ डुम्रेले कार्यक्रम संचालन गर्नुभएको थियाे।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना


  • Advertisement

    समाचार
  • १

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • २

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ३

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ४

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ५

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ६

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ७

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ८

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • ९

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • १०

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution