• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण ७, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यविन्दुमा वन डढेलो नियन्त्रणका लागि समन्वय गोष्ठी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ चैत्र १४, सोमबार (३ साल अघि)
    madhyabindu

    Advertisement

    प्रियधन
    चोरमारा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकामा वन डढेलो नियन्त्रणका लागि समन्वय गोष्ठी सोमबार सम्पन्न भएको छ ।
    सव–डिभिजन वन कार्यालय भाग्रा रानीटार र डिभिजन वन कार्यालय नवलपुरको आयोजनामा सव–डिभिजन वन कार्यालय रानीटार अन्तर्गत पर्ने मध्यविन्दु नगरपालिकाका वनहरू बीच गोष्ठी गरिएको हो । गर्मीयाममा रुखका पात खस्ने तथा सामान्य हेलचेक्र्याईंबाट पनि वनमा आगो लाग्ने भएकाले समिति र उपभोक्तालाई सचेत गराउनका लागि कार्यक्रम आयोजना गरिएको सहायक वन अधिकृत दुर्गादत्त कंडेलले जानकारी दिनुभयो । एकदिने गोष्ठीमा वनमा आगो लाग्नुका कारण, यसको परिणाम, सावधानीका उपायहरु, पूर्व तयारी तथा उपभोक्ता सचेतनाका विषयमा छलफल गरिएको फरेस्टर सागर चन्द्र ढुंगानाले जानकारी दिनुभयो ।

    स्थानीय सामुदायिकहरु बीचको आपसी समझदारी र समन्वयबाट वन डढेलो लाग्न नदिन सामुदायिक वनहरु बीच छलफल भएको विजय सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष घनश्याम पौडेलले जानकारी दिनुभयो ।
    वनमा सके सम्म डढेलो लाग्नै नदिने तथा लागिहालेको सबै वनहरु बीच समन्वयबाट तत्काल नियन्त्रण गर्नका लागि योजना निर्माण भइरहेको उहाँले बताउनुभयो । सोमबारको भेलाले वन डढेलो नियन्त्रणका लागि मध्यविन्दु नगरपालिकासंग सवारी उपलब्ध गराउन समेत माग गरेको छ । नगरपालिकाको कोषबाट शसस्त्र प्रहरी बल बेस क्याम्प चोरमाराका लागि एउटा ट्रिप्पर उपलब्ध गराउन वन समूहहरुले आग्रह गरेका हुन् ।
    सामुदायिक वनहरु सिमा भन्दा माथि उठेर वन डढेलो नियन्त्रणमा सबै सामुदायिक वनहरुबीच समन्वय हुने वातावरण तयार गर्न यस्ता छलफलहरु महत्वपूर्ण हुने कालिकोटे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नेत्र बहादुर अधिकारीले बताउनुभयो ।
    कार्यक्रमका प्रमुख अतिथि मध्यविन्दु–७ का वडा अध्यक्ष अमृत प्रसाद ज्ञवालीले सामुदायिक वनहरुले वन डढेलो नियन्त्रणको लागि गरेको प्रयासहरु निकै उदाहरणीय रहेको बताउनुभयो । सामुदायिक वनहरु बीचको समन्वय, स्थानीय सरकार र सरकारी निकायहरुको समेत सहकार्यमा अगाडी बढ्दा वन डढेलो नियन्त्रण हुन सक्ने उहाँले बताउनुभयो । वन डढेलो नियन्त्रणको लागि सामुदायिक वनहरुले माग गरेको सवारीको सम्बन्धमा आफु गम्भीरताका साथ नगरपालिकाको ध्यानाकर्षण गराउने उहाँले बताउनुभयो ।
    कार्यक्रममा वैज्ञानिक वन राष्ट्रिय उपभोक्ता महासंघका महासचिव मधुविलास अधिकारी, शसस्त्र प्रहरी बल बेस क्याम्प चोरमाराका प्रमुख मुकुन्द जिसी , तमसरिया प्रहरी चौकी चोरमाराका प्रमुख सहित विभिन्न सामुदायिक वन समूहका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
    सव डिभिजन वन कार्यालय भाग्रा रानीटार अन्तर्गत १८ वटा सामुदायिक वन र एउटा धार्मिक वन रहेका छन् तीमध्ये १६ वटा सामुदायिक वन समूहका प्रतिनिधि उपस्थित थिए । कार्यक्रम सव डिभिजन वन कार्यालय रानीटारका प्रमुख सहायक वन अधिकृत दुर्गादत्त कंडेलको अध्यक्षता तथा मध्यविन्दु ७ का वडाध्यक्ष अमृत प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution