• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २०, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मानव अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ चैत्र १६, बुधबार (४ साल अघि)
    binayi foto

    Advertisement

    कावासोती । विनयी त्रिवेणी गाउँपालिकामा मानव अधिकार सम्बन्धि अभिमुखिकरण काaर्यक्रम मंगलबार सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजना, विनयी त्रिवेणी गाउँपालिकाको सहयोग र मानव अधिकार समूह विनयी त्रिवेणी गाउँपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका वडा नंं. ६ र ७ का सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रममा इन्सेक नवलपुरका जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले मानव अधिकारको बारेमा अभिमुखिकरण गर्नु भएको थियो । मानव अधिकार सम्बन्धि महासंघ, विभिन्न अभिसन्धीको बारेमा छलफल सञ्चाल गर्नु भएको उहाँले मानव अधिकार संरक्षणको लागि सबै सरोकारवालाहरु एकबद्ध बन्न आवश्यक रहेको बताउनु भएको थियो । उहाँले कार्यक्रममा नागरिक तथा राजनितिक अधिकार र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रस्तुतिकरण गर्नु भएको थियो । यस्तै अपराधका घटना र मानव अधिकारमा के फरक छ भन्ने विषयमा सहभागीहरु संग सहभागिता मुलक छलफल गराउनु भएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि विनयी त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष मिना कुमारी रानाले मानव अधिकार सबैको लागि समान भएको बताउनुभयो । मानव अधिकार संरक्षणको लागि विनयी त्रिवेणी गाउँपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउदै उहाँले इन्सेकसंगको सहकार्यमा मानव अधिकारको बारेमा अभिमुखिकरण गरिरहेको बताउनुभयो । गाउँपालिका मार्फत बालबालिका, जेष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्ति, लक्षित समुदायहरुको लागि बजेट विनियोजन गरेर उनिहरुको अधिकार प्रत्याभूति गराउन निरन्तर सहयोग गरिरहेको बताउनुभयो ।

    विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रितम गुरुङले मानव अधिकार संरक्षणको लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो । विगतमा प्रकृतिसंग जिवनयापनको लागि संघर्ष गरेको मानवले क्रमश आफ्नो चेतनाको बिकास संगै मानव अधिकारको विषय आएको भन्दै मानवलाई सम्मान पूर्वक बाच्नको लागि मानव अधिकार आवश्यक रहेको बताउनुभयो ।

    विनयी त्रिवेणी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष गोपाल बहादुर क्षेत्रीले नागरिक तथा राजनितिक अधिकारको प्राप्ति संगै आर्थिक समाजिक तथा सांस्कृतिक अधिकारको विषय आम मानिसको जिवनसंग प्रत्यक्ष जोडिने बताउदै यसको सवालमा निरन्तर रुपमा जनता सम्म सचेतना पु¥याउन आवश्यक रहेको बताउनु भएको थियो ।

    मानव अधिकार समूह विनयी त्रिवेणीका अध्यक्ष धर्म बहादुर जि.सी.को अध्यक्षतामा भएको कर्यक्रमको सहजिकरण इन्सेक जिल्ला सहजकर्ता गंगा विश्वकर्माले गर्नु भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution