• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २४, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कृषक समूहलाई ट्याक्टर हस्तान्तरण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ चैत्र १७, बिहिबार (४ साल अघि)
    tackter

    Advertisement

    गंगा बिश्वकर्मा
    कावासोती । कावासोती नगरपालिकाले कृषकको सहजताको लागि ट्याक्टर हस्तान्तरण गरेको छ । कावासोती नगरपालिका वडा न १७ को कनैया कृषक समुहलाई नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले ट्याक्टर हस्तान्तरण गर्नुभएको हो ।
    ट्याक्टर हस्तान्तरण गर्दै नगरप्रमुख पुनले विगतका बर्षमा हस्तान्तरण गरिएको टयाक्टर प्रयोग बिहिन भएको र त्यसको मर्मतमा कसैले चासो नदेखाएको भन्दै साधनको संरक्षण गर्न आग्रह गर्नुभयो । ट्याक्टरले दिने सहजतालाई ध्यान दिदै माग अनुसारको समाग्री प्राप्त गरेपछि नियमित मर्मत र सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्ुहको नै हुने उहाँले बताउनुभयो ।
    कावासोती नगरपालिकाको चालु आर्थिक वर्षको अर्धवार्षिक नगरसभाद्धारा बिनियोेजन गरिएको ६ लाख रुपैया र कनैया कृषक समुहको ७ लाख ५० हजार रुपैया गरि कुल १३ लाख पचास हजार रुपैयामा उक्त ट्याक्टर खरिद गरिएको कावासोती–१७ का वडाअध्यक्ष छबिलाल थारुले बताउनुभयो । उहाँले कृषकहरुको लागतमा कम गर्नका लागि यस ट्याक्टर निकै उपयोगी हुने बताउनुभयो । योजना माग गर्न भन्दा बढि दुःख प्राप्त गरेको सामाग्रीको परिचालन गर्न हुने भन्दै नगरपालिकाले अपेक्षा गरेअनुसारको नै मर्मतसम्भारमा ध्यान दिएर लाभ लिन थारुले अनुरोध गर्नुभयो ।
    कनैया कृषक समुहका अध्यक्ष दिपिका मल्ल महतोले कृषकहरुलाई खनजोतमा नै धेरै लागत लाग्ने भएकाले आफ्नै ट्याक्टर भएमा सहज हुन भएकाले माग गरिएको बताउनुभयो । उहाँले आफ्नो समुहमा २५ जना सदस्य रहेकोले आवश्यक पर्दा कम लागतमा प्रयोग गर्न सकिने र त्यसबाट जम्मा भएको रकम आफ्नै समुहमा राख्ने बताउनुभयो । ट्याक्टर सञ्चालनबाट जम्मा भएका रकमले आवश्यकता अनुसारको सामाग्री जोड्दै जाने उहाँले बताउनुभयो ।
    कार्यक्रममा नगर उपप्रमुख प्रेमशंकर मर्दनिया, प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङ सहित समूहका कृषकहरुकोे सहभागिता रहेको थियो ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution