• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

३

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

४

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

५

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

६

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

७

उ मर्यो रे ?

८

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

९

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

१०

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

११

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

१२

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    थुम्सीमा बन्यो भव्य एवं कलात्मक श्री हनुमान मन्दिर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ चैत्र १९, शनिबार (४ साल अघि)
    20220324_122339

    Advertisement

    प्रेम क्षेत्री
    गैँडाकोट । नवलपरासी पूर्व गैँडाकोट ९ थुम्सी स्थित शिखरखजुराव शैलीको भव्य एवं कलात्मक श्री हनुमान मन्दिरको समुद्घाटन/लोकार्पण, मूर्तिप्राणप्रतिष्ठा तथा सा∙ विराट् ज्ञानमहायज्ञ महामहोत्सव २०७८ हुने भएको छ ।
    शनिबार मन्दिर प्राङ्गणमा आयोजित पत्रकार सम्मेलनमा श्री हनुमान मन्दिर चक्रघाट समितिका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक टिकाराम सापकोटाले यहि चैत्र २७ गते रामनवमीदेखी वैशाख ३ गते श्री हनुमान जयन्तीका दिनसम्म महामहोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले नेपालकै पहिलो, भव्य र कलात्मक मन्दिर रहेको दावी गर्दै पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न सबैलाई सहयोगका लागि आह्वान गर्नुभयो ।
    महायज्ञ मूल आयोजक समितिका महासचिव एवं मन्दिरका सहसचिव पिताम्बर सापकोटाले २०४२ सालदेखी पूजा अर्चना गरिदै आएकोमा हाल ४२ फुट लम्बाइ, ४२ फुट चौडाइ र ६३ फुट उचाइ भएको मन्दिर निर्माण गरिएको जानकारी दिनुभयो । श्री हरिहर सन्न्यास आश्रम परमानन्द–संस्कृत गुरुकुलम्, देवघाटधामका पिठाधिश १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले मन्दिरको समुद्घाटन गर्ने उहाँले जानकारी दिनुभयो । महायज्ञमा डा. बलराम ब्रह्मचारीज्यूले कथा प्रवचन गर्ने बताउनुभयो ।
    मन्दिर निर्माण समितिका संयोजक ओमप्रसाद सापकोटाले शुरुवाती अवस्थामा १ करोड ५ लाखको लागतको नक्साङ्कन भएपनि पछि सबैको राय अनुरुप करिब ३ करोड लागतमा मन्दिर लगायतका संरचना निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले अहिले ऋण नरहेको जनाउँदै मन्दिर व्यवस्थापनका केही काम बाँकी रहेको बताउनुभयो ।
    पत्रकार सम्मेलनमा गँैडाकोट ९ का वडा अध्यक्ष प्रेमप्रसाद सापकोटाले यसलाई धार्मिक, आध्यात्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गरी गैँडाकोटको धार्मिक महत्त्वलाई प्रवर्धन गरिने बताउनुभयो । देशकै मध्ये भागमा अवस्थित यो मन्दिर पूर्व पश्चिम राजमार्ग क्षेत्रमा पर्ने एकमात्र भव्य हुनमान मन्दिर रहेकोले यो पर्यटकीय गन्तव्य रहेको उहाँको भनाई थियो ।
    मन्दिरका संरक्षक पवनकुमार अग्रवालले मन्दिरमा एक करोड बराबरको अक्षयकोष निर्माण गर्नुपर्नेमा जोड दिदैँ मसिक रुपमा रकम उपलब्ध गराउने बताउनुभयो ।
    मन्दिरका उपाध्यक्ष बालुराम कुमालले स्वागत मन्तव्य व्यक्त गर्दै मन्दिर परिसरमा १०० जना सम्म अट्ने धर्मशाला निर्माण कार्य चलिरहेको बताउनुभयो ।
    सङ्कटमोचन श्रीहनुमानजीको दिव्यमूर्ति, कलाकारिताले परिपूर्ण मन्दिरको बाहिरी पाटो, शिखरखजुराव शैलीको गुम्बज, काष्ठकलाका कलात्मक झ्यालढोका, रामदरबार, स–साना गुम्बज आकारका मार्वल रेलिङ, मार्वलकै आँखीझ्याल, सिँढी तथा आकर्षक विद्युत व्यवस्थापन र रङ्गरोगन यस मन्दिरका दर्शनीय पक्षहरु हुन् ।
    श्री हनुमान मन्दिर समिति चक्रघाटको शुभसङ्कल्प, विभिन्न निकाय र जनसहभागितामा करिब ३ करोडको लागतमा शिखरखजुराव शैलीको मन्दिर निर्माण गरिएको हो । मन्दिर निर्माणका लागि चन्दाबाट १ करोड ६४ लाख, पटक पटक गरी गैँडाकोट नगरपालिकाबाट ३१ लाख, वडाबाट २ लाख, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट १५ लाख, प्रदेश सांसद कोषबाट ५ लाख, संघीय सांसद कोषबाट १० लाख, मारवाडी नारायणगढबाट २१ लाख, नारायणी सामुदायिक वनबाट ७ लाख लगायत विभिन्न दाताले सहयोग गरेका छन् ।
    महामहोत्सवको तयारीका लागि महायज्ञ मूल समिति र विभिन्न कार्यसम्पादनका लागि २३ वटा उप समिति गठन गरिएको जनाउँदै प्रचार प्रसार समितिका संयोजक ज्ञानप्रसाद खनालले महायज्ञ सफल बनाउन सबैलाई आह्वान गर्नुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते


  • Advertisement

    समाचार
  • १

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • २

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ३

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ४

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ५

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ६

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ७

    उ मर्यो रे ?

  • ८

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ९

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • १०

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution