• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

२

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

३

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

४

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

५

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

६

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

७

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

८

वन उद्यममा जोडिँदै नवलपुरका महिला

९

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

१०

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

११

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

१२

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा आचारसंहिता उल्लङ्घन गर्दै चुनावी प्रचार

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ बैशाख २४, शनिबार (४ साल अघि)
    27 PHOTO

    Advertisement

    गंगा बिश्वकर्मा
    कावासोती । स्थानिय तहको निर्वाचन नजिकिदै गएसंगै नवलपरासी पूर्व नवलपुर जिल्लाका राजनैतिक दलहरुले आफ्नो प्रचारप्रसारलाई तिब्र बनाएका छन् । तर प्रचारप्रसारमा उमेद्वारहरुले निर्वाचन आचारसहिंतालाई वेवास्ता गरेका छन् । निर्वाचन आयोगले तोकेको आचारसहिंतालाई उल्लंघन गर्दै उम्मेदवार लगायत कार्यकताहरु चुनावमा होमीएका हुन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन निष्पक्ष, पारदर्शी, भयमुक्त, स्वतन्त्र र स्वच्छ रूपमा सम्पन्न गराउन आचारसंहिता लागू गरे पनि दलहरूले त्यसको बेवास्ता गर्दै चुनाव प्रचार गरिरहेका हुन् ।
    जिल्लाका ठुला–साना दलहरूले आचारसंहिता विपरीत मोटरसाइकल ¥याली, कानुनले तोकेभन्दा बढी संख्या र ठूलो आकारको झन्डा, ब्यानर, ब्याच लगायत प्रचार सामग्री प्रयोग गरिरहेका छन् । उम्मेदवारले मनोनयन दर्ताका बेलामा पनि बाजागाजा, ब्यानरसहित शक्ति प्रदर्शन गरेका थिए । दलहरूबीच गाउँ, टोलमा पार्टीको झन्डा र निर्वाचन चिह्नसहित जुलुस गर्ने प्रतिस्पर्धा नै देखिन्छ । गाडी, मोटरसाइकल सहितको ¥याली, दलको झन्डा वा उम्मेदवारको चिन्हको तोरण बनाई सहित प्रदर्शन गर्न, गराउन नहुने आचारसंहितामा उल्लेख भएपनि त्यसको पालना भएको पाइदैन् । नवलपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले निर्वाचनले तोकेको आचारसहिंता बाहेक अन्य क्रियाकलाप सबै आचारसहिंता बिपरित हुने बताएका छन् । उनले नमूना सन्देश सँग कुराकानी गर्दै जिल्लामा लिखित रुपमा आचारसहिंता बिपरितका उजुरी नपरेपनि मौखिक रुपमा उजुरी परेकोे बताएका छन् ।
    चुनावी प्रचारप्रसारमा दलहरुले आचारसहिंत बिपरित गरेका क्रियाकलापको उजुरी परेमा उक्त उल्लङ्घनका घटनाबारे जाचबुझ गर्ने र त्यसो गरेको पाइएमा तत्काल रोक्ने गरेको अधिकारीले बताएका छन् । आचारसहिंता उल्लङ्घनमा प्रयोग गरिएका सामाग्रीहरुलाई समेत जफत गरिने भन्दै दलहरुले नियमलाई पालना गर्नुपर्नेमा उनले बताए । गत सोमबार प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे सहित निर्वाचन अधिकृत, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राजनैतीक दलका प्रमुख तथा प्रतिनिधी स्वतन्त्र उम्मेदवारहरु संगको बैठकमा आफुले नागरिकबाट आएको आचारसहिंता उल्लङ्घनको गुनासो सुनाएको बताए । उनले भने–“मैले सम्पुर्ण राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी र स्वतन्त्र उम्मेदवारहरुलाई आचारसहिंता बिपरित चुनावी प्रचार–प्रसार नगर्न भनेको छु, यदि त्यो भयो भने बाध्य भएर कारबाहीमा पनि जाने छौ”। उनले फेरी भने “मैले त्यो भन्दा उहाँहरुले मलाई अब त्यस्ते नहुनेमा हामी ख्याल गर्छौ ढुक्क हुनुहोस भन्नुभएको छ”। उनले आचारसहिंता उल्लङ्घन भए नभएको स्थानिय प्रशासन मार्फत अनुगमन समेत भएको बताएका छन् । जिल्लाका प्रत्येक पालिकामा आचारसहिंत पालना भएको छ, कि छैन भनेर अनुगमन गर्न अनुगमन अधिकृत समेत तोकिएको अधिकारीले बताए ।
    मुख्य अधिकृत अधिकारीका अनुसार निर्वाचन आचारसहिंत उल्लङ्घन गरेको थाहा पाएमा मौखीक लिखित श्रव्य वा दृश्य सामाग्री सहित उजुरी गर्न सकिने बताएका छन् । बाजा गाजा सहित प्रचार गर्ने बढि देखीएकोमा त्यो क्रियाकलाप रोक्नका लागि आफुले निर्देशन दिएको र अब फेरी त्यसो नभएमा सामाग्री जफत गर्ने संगै सम्बन्धित उम्मेदवारलाई कारवार्ही गर्ने अधिकारीले बताएका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास


  • Advertisement

    समाचार
  • १

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • २

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ३

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ४

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ५

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ६

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ७

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ८

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ९

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • १०

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution