• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण १७, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

२

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

३

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

४

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

५

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

६

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

७

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

८

वन उद्यममा जोडिँदै नवलपुरका महिला

९

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

१०

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

११

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

१२

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    किसानलाई भैँसी वितरण   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ अषाढ २३, बिहिबार (४ साल अघि)
    bhasii-900x600_1852065556

    Advertisement

    मोरङ  : किसानलाई दूध एवं मासुमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी आम्दानी बढाउन सुनसरीको कोसी गाउँपालिकाले भैँसी वितरण थालेको छ । साथै पालिकाले दूध सङ्कलन केन्द्रको स्थापना गरी बजारीकरणको समेत व्यवस्था गर्ने भएको छ । प्रधानमन्त्री आधुनिक कृषि परियोजनामार्फत भैँसी ब्लक विकास समन्वय समिति कोसी सुनसरी तथा भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवा सुनसरीले संयुक्त रुपमा भैँसी, चापाकटर मेसिन(कुट्टि काट्ने), भेटनरी औषधि र दूध सङ्कलन केन्द्रमा अनुदान उपलव्ध गराएको छ । उक्त पालिकाको वडा नं १, २, ३, ४, ५, ६ र ७ का किसाननलाई भैँसी ३५ , गोठ सुधार ४२, चापाकटर ४२ र दूध सङ्कलन केन्द्रमा एकमा अनुदान उपलव्ध गराइएको छ । चापा कटरमा रु ३६ हजार, भैँसीमा रु ६० हजार, गोठ सुधारमा रु ४० देखि ६० हजार र दूध सङ्कलन केन्द्रमा रु १२ लाख गरी जम्मा कार्यक्रमको अनुदान रु ७० लाख र किसानको रु ७० लाख गरी एक करोड ४० लाखमा उक्त कार्यक्रम सञ्चालन गरिएको छ ।
    यादव गाईभैँसी बाख्रापालन तथा कृषि फर्मका श्यामसुन्दर यादवले अनुदानबाट प्राप्त भैँसीले सहज जीवनयापनमा सहयोग पुग्ने धारणा राख्नुभयो । यसैगरी दुई भैँसीपालन गर्ने सप्तकोसी कृषि फर्मका लाल खङ्काले दूध सङ्कलन केन्द्र स्थापनाबाट भैँसीपालनमा सहज हुनुका साथै आगामी दिनमा आम्दानीसमेत वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
    सो अवसरमा प्रदेश नं १ कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले किसानको भँैसी पालनले क्षेत्र समेटेकोमा यस स्थानमा आगामी दिनमा ‘भैँसी जोन विकास’ बनाउने जनाउँदै यसवाट भैँसीको सुधार घाँस उत्पादन, औषधि उपचारमा सहयोगले किसानको आर्थिक समृद्ध कायम हुने धारणा राख्नुभयो ।

    उहाँले यस कार्यक्रमले युवालाई स्वरोजगार हुन सहयोग पुगी वैदेशिक रोजगारीमा जाने कार्यलाई न्यून गर्नुका साथै मुलुकलाई दूध तथा मासुमा आत्मनिर्भर बनाउन मद्दत पुग्ने बताउनुभयो । सो अवसरमा समन्वय समितिका अध्यक्ष शिवनारयण यादव, पशुपक्षी तथा मत्स्य विकास कार्यालयका निर्देशक पशुपति ढुङ्गाना, परचुन कुसियत, वडा नं ४ का अध्यक्ष इसराइल मन्सुर, वडा नं २ का अध्यक्ष जुडिलाल कडरिया र भेटनरी अस्पताल इनरुवाका प्रमुख रामप्रसाद मेहताले किसानको जीवनस्तर उकास्नका आएको अनुदानलाई सदुपयोग गर्न आग्रह गर्नु भयो ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास


  • Advertisement

    समाचार
  • १

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • २

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ३

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ४

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ५

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ६

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ७

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ८

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ९

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • १०

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution