• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २१, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

२

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

३

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

४

घट्यो सुनचाँदीको मूल्य

५

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

६

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

७

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

८

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

९

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

१०

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

११

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

१२

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा अबैध क्रसर सञ्चालन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ १०, बिहिबार (७ साल अघि)
    Crossor

    Advertisement

    कावासोती । पूर्बि नवलपरासी नवलपुरमा अबैध क्रसरहरु सञ्चालनमा रहेको खुलेको छ । क्रसर उद्योगहरु दर्ता ( विना अनुमती) सञ्चालनमा रहेको पाईएको हो । जिल्ला समन्वय समिती नवलपुरले वुधवार विनयी त्रिवेणी गाउपालिकामा गरेको नदिजन्य तथा ढुङगा, गिट्टी र उत्खनन तथा विक्रि वितरणको अनुगमनमा क्रसर उद्योगहरु घरेलु कार्यालयमा दर्ता नगरी सञ्चालनमा रहेको भेटीएको हो । उद्योग सञ्चालनको लागि स्थानिय तहबाट लिनुपर्ने अनुमती र अनुमती पूर्व तयार गर्नुपर्ने क्ष्भ्भ् वा भ्क्ष्ब् को शर्त पालना नगरेको पाईएको जिल्ला समन्वय समितीका प्रमुख एवं जिल्ला अनुगमन समितीका संयोजक चेसराम आले मगरले बताए ।
    विनयी त्रिवेणी गाउपालिकाको वडा नम्बर १ मा रहेको त्रिवेणी क्रसर उद्योग, पारसमणी गिट्टि बालुवा प्रशोधन केन्द्र र विनयी बालुवा प्रशोधन केन्द्रमा अनगुमन गरिएको हो । पारसमणी गिट्टि बालुवा प्रशोधन केन्द्रले घरेलु कार्यालयमा र गाउपालिकामा दर्ता प्रक्रिया पुरा नगरी संचालनमा ल्याएको पाईएको हुदा अब दर्ता र अनुमतीको प्रक्रिया पुर्याएर मात्र उद्योग संचालन गर्नको लागि अनुरोध गर्दै प्रक्रिया पुरा नहुदा सम्मको लागि उद्योग बन्द गराईएको छ । नदिजन्य तथा ढुङगा, गिट्टी र उत्खनन तथा विक्रि वितरणको लागि प्रदेश सरकारले जारी गरेको मापदण्ड अनुसार क्रसर उद्योगहरु अनुगमन गरिएको बताउदै जिल्ला समन्वय समितीका अधिकारी कृष्ण प्रसाद अधिकारीले सञ्चालनको लागि छुटेका विवरण एक हप्तामा उपलब्ध गराउन र संचालनको अनुमती नलिएका उद्योगहरुले स्थानियतहरुसंग यथाशिघ्र अनुमती लिएर मात्रै सञ्चालन गर्नको लागि अनुरोध गरे । नवलपुर जिल्लामा जम्मा १२ वटा क्रसर उद्योगहरु सञ्चालनमा आएका छन् । सञ्चालित अधिकांश उद्योगहरु दर्ता नगरी, दर्ता भएका नविकरण नगरी सञ्चालन हुदै आएको जिल्ला समन्वयले जनाएको छ । गण्डकी प्रदेशले नदिजन्य तथा ढुङगा, गिट्टी र उत्खनन तथा विक्रि वितरण र व्यवस्थापनको लागि ल्याएको नितीनियम अनुसार उद्योगहरुलाई नियमन गर्ने जिसस प्रमुख एवं जिल्ला अनुगमन संयोजक आलेले बताए । गण्डकी प्रदेश सरकारले जारी गरेको मापदण्डमा तालतलैया, धार्मिक महत्वको पोखरी,शिक्षण सस्था, स्वास्थ्य संस्था, निकुञ्ज, आरक्ष क्षेत्र, घना बस्ती र वन क्षेत्रको १ किलोमिटर बाहिर र हाईटेन्सन लाईन, पक्की वा झोलुङगे पुलबाट बाट ५ सय मिटर पर उद्योग सञ्चालन गर्न पाउने उल्लेख गरेको छ । अनुगमन कार्यक्रममा जिल्ला समन्वय समिती उपाध्यक्ष शारदा विश्वकर्मा, जिल्ला प्रशासन कार्यालयका प्रशासन प्रमुख आनन्द भुसाल, जिल्ला वन अधिकृत कृष्ण बहादुर देवकोटा, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद अधिकारी, जिसस सदस्य मुरारी घिमिरे, विनयी त्रिवेणी गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष अजित कुमार थापा र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य


  • Advertisement

    समाचार
  • १

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • २

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ३

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ४

    घट्यो सुनचाँदीको मूल्य

  • ५

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ६

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ७

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ८

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ९

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • १०

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution