• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख १४, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अझै नियन्त्रण भएन लम्पी स्किन रोग, ११ हजार बढी पशु संक्रमित, २८७ को मृत्यु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण २१, आईतबार (२ साल अघि)
    Lapki-skin-scaled (1)

    Advertisement

    चितवन।चितवनमा पछिल्लो समय महामारीका रुपमा ‘क्याप्री पोक्स’ नामक जिवाणुका कारण सर्नेे लम्पी स्किन रोग फैलिँदै गएको छ ।सरकारले यसको रोकथामको लागि प्रभावकारी कदम चाल्न नसकेपछि रोगको संक्रमण बढ्दै गएको हो ।भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका पशु विकास अधिकृत रामचन्द्र आचार्यका अनुसार चितवनमा मात्रै साउन १४ गतेसम्म ११ हजार १८५ पशुमा यो रोग देखा परेको छ । जसमध्ये अब जिल्लामा ९ हजार २३५ सक्रिय संक्रमित पशु रहेका छन् र २८७ को मृत्यु भएको आचार्य बताउँछन् । चितवनमा अहिलेसम्म कुल १८ हजार २९० पशुलाई यस रोगविरुद्ध खोप लगाइएको उनको भनाइ छ ।पशु सेवा विकास केन्द्र मंगलपुरका सहायक पशु विकास अधिकृत डा. बन्धुराज अधिकारीका अनुसार भरतपुर महानगपालिकाको १६ नम्बर वडामा पहिलो पटक वैशाख २ गते शरणपुरबाट यो रोग देखा परेको थियो । तर, शरणपुरबाट अहिले वडाको सबै क्षेत्रमा फैलिएको छ । जसबाट साउन २० सम्म २७५ किसानको १२ सय ३७ पशुमा लम्पी स्किन देखा परेको थियो । यस्तै, ३५६ पशुमा प्रष्ट लक्षण देखिएको र वडामा ४० पशुको यसै रोगका कारण मृत्यु भएको अधिकारी बताउँछन् । विसं २०७८ मा ज्यानमा मात्रै बिबिरा देखिएको लम्पी स्किनले यस वर्ष निकै जटिल रुप लिएको बताउँदै अधिकारी भन्छन्, ‘ गत वर्ष मृत्यु दर निकै कम भए पनि यस वर्ष मृत्यु दर निकै धेरै छ । असार र साउनको पहिलो सातासम्म तीव्र गतिमा फैलिएको यो रोग अहिले केही हदसम्म नियन्त्रण भए पनि जोखिम भने अझै छ ।’ यस वर्ष सुरुमा लम्पीस्किन ५÷६ महिनाको बाच्छीमा देखा पर्दै माउँ गाईमा सरे पनि १६ नम्बर वडामा ३० वटा बाली जाने उमेरका, साना बाच्छी र १० वटा मात्रै दुधालु माउ गाई मरेको अधिकारीको भनाइ छ ।

    नेपालमा चुनौतीको विषय बनेको यस रोगले प्रभावित फार्ममा १० देखि २५ प्रतिशत दूधको उत्पादन घटेको बताउँदै अधिकारीले भने, ‘ किसानलाई व्यापक क्षति भएको छ । तर, संक्रमित पशुबाट उत्पादित दुध नफाटेकोले किसानले प्रयोग गरेका छन् र प्रयोग गर्न पनि हुन्छ ।’ उनको अनुसार यस वर्ष लम्पीस्किनबाट २ वर्ष भन्दा कम उमेरका बाच्छी प्रभावित छन् र दिनमा एक पशु तीन ठाउँमा ओसारपसार भएको हुँदा यसलाई नियन्त्रण गर्न सर्वप्रथम पशु ओसारपसार रोक्न पर्छ, गोठमा बाहिरी मान्छे जान दिन हुँदैन र नयाँ पशु ल्याएको समयमा आइसोलेसनमा १० दिनसम्म राख्नु पर्छ ।यस वर्ष गोठका बाच्छाबाच्छीमा यो रोग देखा परेको भरतपुर–१६ सम्झना टोल निवासी अन्नतप्रसाद सुवेदीले नारायणी अनलाइनलाई बताए । उनको अनुसार गोठमा १७ गाई÷भैँसी मध्ये ५ वटा गाईमा मात्रै यो रोग देखा परेको थियो । सुवेदी भन्छन्, ‘पहिले २०७८ मा संक्रमित भएका पशुमा भने यो रोग देखा परेको छैन् । तर, यस वर्ष देखा परेको पाँच मध्ये चार वटा गाईलाई सन्चो भयो र अझै एउटा ब्याउने बाच्छी सन्चो हुन बाँकी छ । यो सन्चो नभएको बाच्छीले ३\४ दिन केही नखादाँ त मर्छ भनेर आशै मारेको थिएँ । तर, अहिले पहिले भन्दा धेरै सन्चो भएको देख्दा भने मैले बचाए भन्ने भएको छ र आश पनि लागेको छ ।’

    यो सरुवा रोग भए पनि रोगसँग लड्ने क्षमता कम भएका पशुमा मात्रै यो रोग सर्ने भएकोले आफ्नो गोठमा सबै पशु सँगै राख्दा पनि सबै संक्रमित नभएको उनको भनाइ छ । उनको अनुसार यस रोगबाट पशुलाई बचाउन बिहान बेलुका नुहाइदिनु पर्छ, भेटेनरी अस्पतालले दिएको औषधिको प्रयोग गर्नुपर्छ, फिनेल पानीले गोठ सफा गर्नुपर्छ र पशु ओसारपसार रोक्नै पर्छ ।त्यस्तै भरतपुर–१६ मंगलपुर निवासी पूर्णबहादुरको गोठमा पनि सबै भन्दा पहिला यो रोग बाच्छीमा देखा परेको थियो । उनको अनुसार १६ वटा गाई÷भौँसी मध्ये तीन वटामा देखा परेको छ । उनी भन्छन्, ‘यो रोग देखा परेपछि ६ लिटर दूध दिने गाईले तीन लिटर मात्रै दूध दियो । जुन उत्पादिन दूध हामीले प्रयोग गरेनौं ।’ पछिल्लो समय महामारीको रुपमा फैलिएको यस रोगलाई नियन्त्रण गर्न दिनमा ३ देखि चार पटकसम्म पशुलाई नुहाउन पर्छ । ज्वरो आए सिटामोल प्रयोग गर्न र घाउँमा हिमेक्स मलम लगाउन उनी पशुपालक किसानलाई आग्रह गर्छन् ।पशुसेवा विभाग काठमाडौँको तथ्यांकअनुसार साउन १२ गतेसम्म देशभर लम्पी स्किन रोगबाट ५० हजार ८२६ पशु मरेका छन् । विभागका अनुसार देशभर कुल १० लाख ८८ हजार पशु संक्रमित भएकोमा ७ लाख ८९ हजार निको भएका छन् भने दुई लाख ४८ हजार सक्रिय संक्रमित छन् र कुल तीन लाख ५० हजार पशुलाई लम्पीस्किन रोगविरुद्ध खोप लगाइएको विभागले जनाएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution