
सल्यान । सल्यानको शारदा नगरपालिका-१४ मा एकजना महिलाको शव भेटिएको छ ।शव घरदेखि टाढा मकै बारीमा घाँटी रेटिएको अवस्थामा महिलाको शव भेटिएको हो ।आइतबार बिहान घर नजिकै मकै बारीमा अन्दाजी ४८ वर्षीया प्रमिला गिरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दामोदर केसीले जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१