• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

२

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

३

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

४

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

५

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

६

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

७

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

८

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

९

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१०

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

११

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१२

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोती ३ मा सेवाग्राहीको सहजताका लागि कार्यालयभित्रै निःशुल्क फोटोकपी ब्यवस्था

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण २५, बिहिबार (३ साल अघि)
    365387683_218107804564445_5530627161387051250_n

    Advertisement

    मीनाक्षी कंडेल कावासोती । पूर्वी नवलपरासीको कावासोती वडा नं तीनले सेवाग्राहीको सहजताका लागि कार्यालयभित्रै निःशुल्क फोटोकपी ब्यवस्था गरेको छ । वडा कार्यालयमा बिभिन्न कामले आउने सेवाग्राहीलाइृ फोटोकपी तथा आवश्यक निवेदनहरु बाहिर लेखाउनु जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै वडा कार्यालयले कार्यालयभित्रै निःशुल्क रुपमा फोटोकपी तथा निवेदन लेखिदिने गरेको हो । यसअघि भाडाको घरबाट सेवाप्रवाह गरेको वडा कार्यालयले पछिल्लो समय आफ्नै भवनबाट सेवाप्रवाह गरेसँगै कार्यालयमा आउने सेवाग्राहीको समस्या,समय र सहजताका लागि कार्यालयका कर्मचारीद्धारा उक्त सेवा दिदै आएको वडाअध्यक्ष डोरमान गिरीले जानकारी दिए । कावासोती तीन नगरपालिकाको सबैभन्दा धेरै जनसंख्या र घरधुरी हिसाबले पनि ठूलो भएको हुदाँ सेवाग्राहीको चाप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखी वडासदस्य र कर्मचारीद्धारा पालैपालो गरी सेवा उपलब्ध गराँउदै आएको अध्यक्ष गिरीले बताए ।

    आवश्यक कागजपत्र फोटोकपी गर्दा बाहिर पाँचदेखि दश रुपैँया,निवेदनका लागि सयदेखि माथि रकम तिर्दै आएकी कावासोती ३ की ममता शर्माले सेवाग्राहीको सहजताका लागि वडा कार्यालयले निःशुल्क रुपमा उपलब्ध गराएको सेवाप्रति खुशी लागेको बताईन । सकरात्मक कार्यको प्रशंसा गर्दै उनले क्षणिक रुपमा मात्रै नभई र्दीघकालिन समयसम्म यस सेवासुविधाले निरन्तता पाउन सके थप प्रभावकारी हुने बताईन् । त्यस्तै कावासोती ३ की ७०बर्षीय भोलामाया बास्तोलाले वडाले दिएको निःशुल्क सेवाले जेष्ठ नागरिकलाई पनि थप सजिलो भएको बताईन् । ‘पहिले एउटा फोटोकपी गर्न,निवेदन लेखाउन बाहिर जानुपथ्र्यो,अहिले वडाले नै दिने गरेको रहेछ निशुल्क सेवाले म जस्ता जेष्ठ नागरिकलाई पनि थप सजिलो हुने भो’उनले भनिन । वडाले आफनो कार्यालयभित्रबाट गत मंसिर देखिनै निःशुल्क फोटोकपी तथा निवेदन लेखिदिने गर्दै आएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड


  • Advertisement

    समाचार
  • १

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • २

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ३

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ४

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ५

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ६

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ७

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ८

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ९

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • १०

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution