• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

२

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

३

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

४

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

५

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

६

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

७

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

८

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

९

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१०

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

११

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१२

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा उत्कृष्ट काम गरेका वनलाई सम्मान गर्दै मनाईयो सामुदायिक वन दिवस

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण २५, बिहिबार (३ साल अघि)
    366568098_3135772066727936_6098556863986493096_n

    Advertisement

    मीनाक्षी कंडेल कावासोती ।
    सामुदायिक वन दिवसको अवसरमा वृक्षरोपण कार्यक्रमको आयोजना गरी मनाईएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको आयोजनामा बिहिवार औपचारीक कार्यक्रमको आयोजना गरी मध्यबिन्दु ७ स्थित विजय सामुदायिक वन परिसरमा वृक्षरोपण गरी कार्यक्रम मनाईएको हो । आयोजित कार्यक्रममा डिभिजनल वन कार्यालय,मध्यविन्दु नगरपालिका,एन्साब नेपाल लगायतको समन्वयमा कार्यक्रम आयोजना गरिएको थियो । सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका अध्यक्ष मना भण्डारीको अध्यक्षता एवम् मध्यविन्दु नगरपालिका नगरप्रमुख भिमलाल अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो ।आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अधिकारीले कार्यक्रममा उपस्थित उपभोक्तालाई वनबाट उपलब्ध स्रोत साधनको उपभोगमा मात्र तल्लिन नभई संरक्षण कार्यमा समेत जुट्न आग्रह गरे।त्यस्तै उनले सामुदायिक वन दिवसका अवसरमा विभिन्न संघसंस्थाको समवन्यमा आयोजना गरिएको वृक्षरोपण कार्यक्रम सराहनिय रहेको प्रशंसा गरे । कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख भिमलाल अधिकारीले हर्रोको विरुवा रोपी कार्यक्रमको समुद्घाटन गरेका थिए।

    आयोजित कार्यक्रममा एक बर्षमा सामुदायिक वनको अनुगमन तथा मुल्याङकन गर्दा उत्कृष्ट कार्य गरेका सामुदायिक वन तर्फका नमुना महिला सामुदायिक वन देवचुली,अंकुर आर्दश सामुदायिक वन कावासोती र देउराली सामुदायिक वन गैडाकोटलाई नगद पुरस्कार सहित प्रमाण पत्रले सम्मान गरिएको थियो । भने त्यस्तै कवुलियति वन तर्फ डाँडाथर कवुलियति वन बुलिङटार, साधखोला कवुलियति वन गैडाकोट र चुली कवुलियति वन मध्यविन्दुलाई नगद पुरस्कार सहित प्रमाण पत्रले सम्मान गरिएको थियो । १७० बढिको उपस्थिती रहेका कार्यक्रममा डिभिजनल वन कार्यालय नवलपुरका प्रमुख मेघराज पौडेल, डिभिजनल वन कार्यालय सहायक वन अधिकृत दीपक प्रसाद पण्डित, हरि गौतम लगायत बिभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी, राजनैतिक ब्यक्ति, जिल्लामा रहेका विभिन्न सामुदायिक वनका प्रतिनिधि सहित उपभोक्ताहरुको सहभागिता रहेको थियो । भने कार्यक्रम सञ्चालन सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला सचिव शुशिल पौडेलले गरेका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड


  • Advertisement

    समाचार
  • १

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • २

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ३

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ४

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ५

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ६

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ७

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ८

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ९

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • १०

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution