
हेटौंडा । मकवानपुरमा पहिरोसँगै आएको ढुङ्गाले लागेर एक प्रहरी जवानको ज्यान गएको छ । बिहिबार गए राति पहिरोसँगै आएको ढुंगाले लागेर जाजरकोट घर भएका प्रहरी जवान कृति बहादुर नेपालीको मृत्यु भएको हो ।राति ११ बजे बाघझोरा बाट डिउटी सकेर मोटरसाइकलमा भैसे फर्कने क्रममा भिमफेदि गाउँपालिका वडा नम्बर १ बुलबुलेमा ढुंगाले लागेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।
पहिरोमा परि अर्का प्रहरी जवान सुनिल मेचे घाइते भएको र उनको उपचार जारी रहेको जनाइएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१