• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

२

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

३

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

४

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

५

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

६

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

७

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

८

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

९

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

१०

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

११

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

१२

वन उद्यममा जोडिँदै नवलपुरका महिला

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कम्युनिष्ट पार्टीको बैचारिक नेतृत्व एमाले हो : पृथ्वीसुब्बा गुरुङ्ग

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० भाद्र ३, आईतबार (२ साल अघि)
    bidrohi-768x346 (1)

    Advertisement

    कावासोती । नेकपा एमालेका उपमहासचिव एवम् गण्डकी प्रदेशमा संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले नेपालमा कम्युनिष्ट पार्टीको बैचारिक नेतृत्व एमाले भएको बताउनु भएको छ ।शान्तिपुर्ण जनक्रान्तिबाट सामन्तबादको शासन ब्यवस्था अन्त्य भएको र सामान्तवादी उत्पादन प्रणाली सकिएर पुँजीवादी उत्पादन प्रणालीमा देश प्रवेश गरेकाले अवको गन्तब्य समाजवाद भएको बताउनु भयो । एमालेले बोकेको जनवादी कार्यक्रम अर्थात जनताको बहुदलीय जनवादकै जगमा शान्तिपूर्ण जनक्रान्ति सफल भएको हो उहाँले भन्नुभयो –आफ्नो माटो सुहाउँदो नीति एमालेले बोकेका कारण आज शान्तिपूर्ण क्रान्ति सफल हुन सम्भव भएको हो ’ ।
    एमाले नवलपुर प्रचार बिभागले शनिवार कावासोतीमा आयोजना गरेका जिल्ला स्तरीय प्रचार भेलालाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । समाजवादका लागि समाजको आर्थिक , सामाजिक विकासका जोड दिनुपर्ने उहाँको तर्क थियो ।
    भेलामा एमाले गण्डकी प्रचार संयोजक राजीव पहारीले पार्टीको नेतृत्वमा बनेका सरकारहरुले गरेका राम्राकामहरु जनताको बीचमा स्थापित गराउनु प्रचारको मुख्य कार्यभार भएको बताउनुभयो । गण्डकीमा मुख्यमन्त्री गुरुङ्गकै नेतृत्वमा खानेपानीको अभियान थालिएको बताउदै उहाँले विकासको आधारभूत कुरा जनताको बीचमा कार्यन्वयनको चरणमा हुदै सरकार छोड्नु परेकाले ती कार्यक्रमहरु कता छन् ?भनेर जनताले खोज्ने बेला भएको बताउनुभयो ।

    एमाले गण्डकी प्रचार बिभागका सदस्य विद्रोही गिरीले एमालेको बैचारिक पक्ष, राजनीतिक दृष्टिकोणका बारेमा कार्यकर्ताले बुझ्ने र बुझाउने काम गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको चट्टानी अडान तथा राष्ट्र निर्माणको स्पष्ट दृष्टिकोण समृद्ध नेपाल सुखी नेपालीको अभियान प्रचार कार्यको बिषय र प्राथमिकता हुनुपर्नेमा गिरीको जोड थियो ।
    भेलामा एमाले नवलपुरका इञ्चार्ज मन केसी जिसी, सह इञ्चार्ज कृष्ण पौडेल , जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले शुभकामना मन्तब्य राख्नुभएको थियो । जिल्ला स्तरीय भेलामा एमाले गण्डकी प्रदेश कमिटिका उपसचिव एवम् प्रचार बिभाग प्रमुख रश्मी आचार्यले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। जिल्लाको प्रचार योजनाका बारेमा जिल्ला प्रचार बिभाग प्रमुख सागर पोखरेलले प्रस्तुत गर्नु भएको थियो । आठ वटा पालिकाका सचिव, उपाध्यक्ष तथा प्रचारको क्षेत्रमा क्रियाशिल ६० जनाको सहभागीतामा कार्यक्रम भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना


  • Advertisement

    समाचार
  • १

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • २

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ३

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ४

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ५

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ६

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ७

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ८

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ९

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • १०

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution