
देवचुली।नवलपरासी पूर्व नवलपुरको देवचुलीमा मोटरसाईकलले ठक्कर दिदा पैदल यात्रु घाईते भएका छन् । बुधबार देवचुली ५ कदमपुर स्थित भित्रि सडकखण्डमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको लु ९ प ४१८७ नं को मोटरसाईकलले सोही ठाँउ बस्ने बर्ष ५ को कुशल श्रेष्ठलाई ठक्कर दिदा घाईतेको हात,खुट्टा,र टाउकोमा सामान्य चोट लागेको नवलपुर प्रहरीले जनाएको छ ।
चालक देवचुली ४ झांक्रे बस्ने वर्ष १७ को दिलिप नेपाली नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१