• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

२

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

३

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

४

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

५

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

६

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

७

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

८

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

९

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१०

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

११

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१२

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुर प्रहरी कार्यालयमा बन्यो भगवती मन्दिर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० भाद्र २२, शुक्रबार (२ साल अघि)
    2221694167136

    Advertisement

    कावासोती । नवलपरासी पूर्व नवलपुर प्रहरीले कार्यालय परिसरमा कालिका भगवती मन्दिरको स्थापना गरी उद्धघाट्न गरेको छ । कला, धर्म संस्कृतिको संरक्षणसंगै आम नागरिकको भक्ति भावलाई कार्यालयले ध्यानमा राखी शुक्रबार एक औपचारीक कार्यक्रमको आयोजना गरी कार्यालय परिसरमा निमार्ण गरिएको मन्दिरको उद्धघाटन गरिएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले कार्यालय परिसरमा धार्मिक कला संस्कृति संरक्षणसँगै,मन्दिर स्थापना कार्य सह्रायिन रहेको बताईन् । त्यस्तै उनले जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रशासन शाखा महाराजगंज, काठमान्डौ सरुवा भई जान लागेका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीको क्रियाशिलता,लगाव र सहज समवन्यले जिल्लामा शान्ति सुरक्षा कार्य गतिविधिमा देखिएका समस्या चुनौतीलाई पहिचान गरी समाधान प्रकृयामा प्रमुख तिवारीले खेलेको भुमिकाको चर्चा गर्दै थप कार्य कुशलताको शुभकामना व्यक्त गरेकी थिईन ।

    आयोजित कार्यक्रममा मन्दिर निर्माण कार्यमा सघाउ पुर्याउने बिभिन्न सहयोगी दातालाई सम्मान पत्रद्धारा धन्यवाद व्यक्त गरिएको थियो । जिल्लामा रहेका राजनैतिक,शैक्षिक,नागरीक समाजका अगुवा,वुद्धिजीवी,सञ्चारकर्मी लगायतको सहभागिता रहेको कार्यक्रमको समापन गर्र्दै प्रहरी उपरीक्षक तिवारीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रशासन शाखा महाराजगंज, काठमाण्डौ सरुवा भई जान लागेको जानकारी गराउदैँ नवलपुर बसाईका क्रममा शान्ति सुरक्षा तथा कार्यालयबाट प्रवाह हुने सेवासुविधा सहज रुपमा उपलब्ध गराउन सबै बर्गको सकरात्मक साथ पाएको सुनाएका थिए । उनले जिल्लामा हुने बिभिन्न प्रकतिका घटना न्यूनिकरण गर्दै राजश्व संकलनवृद्धि गर्नुका साथै जिल्ला प्रहरी कार्यालय परिसरमा स्थानीय पर्यावरण, जैविक विविधता, सांस्कृतिक, धार्मिक महत्व झल्काउने बिभिन्न गतिविधि अपनाई बातावरणीय स्वरुप नै फरक बनाएको बताए ।

    कार्यालयमा कार्यरत कर्मचारीको सकरात्मक साथ, लगाव जागरुक स्वभावको प्रतिफलले नै आफू अघि बढ्न सफल र सफलताको प्रमुख देन कर्मचारीको लगनशिलता रहेको बताए । त्यस्तै सो मन्दिर विभिन्न संघसंस्था र व्यक्तीहरुको आर्थिक र जिन्सी सहयोग तथा श्रमदानबाट निर्माण सम्पन्न भएको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड


  • Advertisement

    समाचार
  • १

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • २

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ३

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ४

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ५

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ६

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ७

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ८

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ९

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • १०

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution