
चितवन । सुख्खा पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । नाम्सु पुलमा खसेको पहिरो पन्छाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको हो ।
विहान ६ः२० बजे पहिरो खसेपछि सडक अवरुद्ध हुन पुगेको थियो । यस सडक खण्डमा पानी नपरेको बेला पनि सुख्खा पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१