
२००७ सालको क्रान्तिका योद्धा प्रजातन्त्र सेनानी पूर्णचन्द्र नेपालको सोमबार राति निधन भएको छ ।मध्यबिन्दु नगरपालिका–३ लेडाहा निवासी नेपाल ८७ वर्षका थिए । नेपाल करिब २०३० सालदेखि ३४ सालसम्म नेपाली कांग्रेस नवलपरासीको जिल्ला सभापति भएका थिए ।उनी कांग्रेसको संस्थापक जिल्ला सभापति हुन । प्रजातान्त्रिक आन्दोलनमा लागेर पटक–पटक जेल सजाय भोगेका नेपाल निष्ठावान राजनीतिज्ञ भनेर परिचित थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१