• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ भाद्र १, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

२

नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

३

विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

४

गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

५

लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

६

मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

७

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

८

दाउन्ने क्षेत्रको सडकमा ढलान

९

गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

१०

बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

११

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

१२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बुदा–बुदामा हेर्नुहोस् कावासोती नगरपालिकामा गत वर्ष भएको पूर्वाधारको विकास

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० भाद्र २७, बुधबार (१ साल अघि)
    Kawasoti-Nagarpalika (1)

    Advertisement

    कावासोती । कावासोती नगरपालिकाले गत आर्थिक वर्षमा पूर्वाधार क्षेत्रमा विभिन्न काम गरेको छ । मंगलबार नगर परिसरमा पत्रकार सम्मेलन गरी नगरको
    विकास क्षेत्रमा भएका प्रगति विवरण बारे नगर प्रक्ता डोरमान गिरीले जानकारी दिएका हुन् ।कावासोती नगरपालिकामा गत वर्ष भएको पूर्वाधारको विकास यसप्रकार छन् । पूर्वाधार विकास १.आ.व. ०७९/८० मा करिब ३.६ किलो मिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । कच्ची सडक तथा  सञ्चालनमा रहेका सडकहरुको करिव १२.७ किलोमिटर सडक ग्राभेल तथा स्तरोन्नति गरिएको छ । साथै नगरको बिभिन्न स्थानमा गरी ८.७ किलोमिटर सडक मर्मतको कार्य सम्पन्न गरिएको छ ।२.आर्थिक वर्ष ०७९/८० मा नगरपालिकामा करिव १५ किलोमिटर पक्की नाला र नेपाल शहरी शासकीय तथा पूर्वाधार विकास आयोजनासँगको समन्वयमा १७ किलोमिटर गरी कुल ३२ किलोमिटर पक्की नाला निर्माण, २२ वटा कल्भर्ट निर्माण, १५० स्थानमा ह्युमपाइप, २.८ किलोमिटर मोजाइक टायल लगाउने कार्य सम्पन्न गरिएको छ । ३.गत आ.व. मा वडा नं १२ मा ओभरहेड टंकी निर्माण, १२ कि मी पाइपलाइन विस्तार र ४३ वटा चापकल र अति विपन्न २५ परिवारमा नि: शुल्क खानेपानी धारा जडान गरिएको छ ।४. उज्यालो कावासोती अभियान अन्तर्गत सार्वजनिक स्थान र धार्मिक स्थलहरुमा १५ थान सोलार वत्ती, ५२७ वटा सडक बत्ति जडान गरिएको र १२८ विद्युत पोल सहित विधुतिकरणको कार्य सम्पन्न भएको छ ।५.आर्थिक वर्ष ०७९-८० नयाँ भवन निर्माण तर्फ नक्सा पासका लागि १४८ निवेदन दर्ता भएका छन् । जसमध्ये प्रथम चरणको इजाजत लिएका १२८, सुपर स्ट्रक्चर इजाजत लिएका ८७ छन् भने २०१जनाले निर्माण सम्पन्न लिएका छन र अभिलेखिकरण तर्फ ७४५ घर दर्ता भएका छन । वडा नं १, २ र १६ को वडा कार्यालय भवन निर्माण सम्पन्न भै प्रशासनिक कामकाज सुरु भएको छ ।६.आ.व. ०७९/८० मा नगरपालिकामा ३.८ किलोमिटर खोला तटबन्धन र ४.४ किलोमिटर कम्पाउण्ड वाल निर्माण सम्पन्न भएको छ ।७.सामुदायिक विद्यालय भवन निर्माण तथा मर्मत ३८ वटा, सामुदायिक भवन, मन्दिर,चर्च,मस्जिद,गुम्बा निर्माण तथा मर्मत ५० वटा, पार्क निर्माण तथा खुला क्षेत्र संरक्षण १० वटा, पर्यटकीय पूर्वाधार निर्माण ६ वटा, खेलमैदान ९ वटा निर्माण सम्पन्न भएको छ ।८.नगरपालिकाको १७ वटै वडाको भू-उपयोग वर्गीकरणको कार्य सम्पन्न भै जग्गा कित्ताकाट सुरु भएको९.भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित वसोवासीको जग्गा नापजाँजको क्रममा वडा नं. १ र ४ क्रमश क्षेत्रफल १५८-३-८ र ९३-४-९ जग्गा नापजाँज गरिएको साथै वडा ३ र ५ कार्य अन्तिम चरणमा रहेको छ ।१०.वडा नं ३ मा लामो सययदेखि बन्द रहेको १३०० मिटर सरकारी कुलो खोल्ने कार्य सम्पन्न

     

     

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

  • नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

  • विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

  • गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने


  • Advertisement

    समाचार
  • १

    कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

  • २

    नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

  • ३

    विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

  • ४

    गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

  • ५

    लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

  • ६

    मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

  • ७

    नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • ८

    दाउन्ने क्षेत्रको सडकमा ढलान

  • ९

    गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

  • १०

    बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution