कावासोती । कावासोती नगरपालिकाले गत आर्थिक वर्षमा महिला तथा बालबालिका क्षेत्रमा विभिन्न काम गरेको छ । मंगलबार नगर परिसरमा पत्रकार सम्मेलन गरी नगरलेविकास क्षेत्र अन्र्तगत महिला तथा बालबालिका क्षेत्रमा गरेको प्रगति विवरण बारे नगर प्रवक्ता डोरमान गिरीले जानकारी दिएका हुन् । हेर्नुहोस् महिला वालवालिका १.विद्यालयहरुमा नि: शुल्क सेनेटरी प्याडको व्यवस्था,२.आ.व. ०७९/८० मा ९१ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको । ३.नगरपालिका कार्यालयमा स्तनपान कक्षको निर्माण तथा सञ्चालन गरिएको । ४.दलित तथा विपन्न ६४ जना महिलालाई ड्राइभिङ्ग तालिम, ७० जनालाई हस्तकला तालिम प्रदान५.२५ जना महिलालाई उद्धमशीलताको लागि नगद अनुदान प्रदान६.बालमैत्री स्थानीय शासन कार्यक्रम कार्यान्वयनको लागि बाल समुह गठन तथा सहजिकरण ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१