• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पूर्वपश्चिम राजमार्गको डण्डामा बिरोध प्रर्दशन : उपयुक्त स्थानमा युर्टन र जेब्राक्रसिङ्ग राख्न माग

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० भाद्र २८, बिहिबार (२ साल अघि)
    03

    Advertisement

    तिर्थराज डुम्रे ,नवलपुर । बिस्तारको क्रममा रहेको पूर्वपश्चिम महेन्द्र राजमार्गमा उपयुक्त स्थानमा युर्टन र जेब्रा क्रसिङ्ग निर्माणको माग गर्दै कावासोती–१६ का स्थानीयले बिरोध प्रर्दशन गरेका छन् । कावासोती–१६ मा मध्यविन्दु जिल्ला अस्पताल जाने स्थानमा मात्रै युर्टन रहेको छ । सडक मापदण्ड अनुसार निश्चित स्थानमा मात्रै युर्टन राख्न मिल्ने भन्दै त्यस पस्ताच पश्चिम तर्फ पथर खोला भन्दा पछि पश्चिम जंगल क्षेत्रमा मात्रै युर्टन निर्माण हुनेछ । बजार क्षेत्रमा कुनैपनि युर्टन निर्माण नभएपछि आन्दोलन गरिएको स्थानीय मदन गिरीले बताउनुभयो । “डण्डाबाट कावसोती नगरपालिकाको १४, १५ र १७ संगै हुप्सेकोट गाउँपालिका र मध्यविन्दु नगरपालिकाको वडा नं. १, २, ३ र ४ का स्थानीयहरु महेन्द्र राजमार्गमा आवतजावत गर्छन् । आलोकचक्र पथ जोडिने मुख्य खण्डमा समेत युर्टन नहुदाँ राजमार्ग क्रसिङ्गमा झण्झट हुन्छ ।” गिरीले भन्नुभयो – “दक्षिण तर्फबाट आउने यातायातका साधानहरु उत्तर तर्फ जानको लागि करिव एक किलोमिटर पश्चिम तर्फ गएर मात्रै र्टन लिन सक्छन् ।”

    डण्डा बजारमा युर्टन निर्माणको लागि निर्माण पक्षसंग वडा कार्यालय र कावासोती नगरपालिका मार्फत पत्रचार हुदाँ समेत वेवस्ता गरेको संघर्ष समितिका अध्यक्ष मदन प्रसाद अर्यालले बताउनुभयो । अहिलेको नारायणगढ बुटवल पूर्वी खण्ड अन्तर्गत कावासोती–१६ मा एकतर्फी कालोपत्रे निर्माणको काम शुरु भएको छ । स्थानीयहरुको माग सम्बोधन नभए निर्माण कार्य रोक्न बाध्य हुने अर्यालले बताउनुभयो ।

    पूर्वपश्चिम महेन्द्र राजमार्गको नारायणगढ बुटवल सडक खण्ड बिस्तारको क्रममा निर्माण हुने युर्टनको विषयमा विभिन्न स्थानका स्थानीयहरुले बिरोध गरेका छन् । यस सम्बन्धमा स्थानीय तहहरुले समेत निर्माण पक्षलाई पत्रचार गरेका छन् । तर, एसियन सडक मापदण्ड अनुसार निर्माण हु्दै गरेको सडकमा मापदण्ड विपरित युर्टन राख्न नमिल्ने ठेक्केदार कम्पनीका प्रतिनिधिहरुले बताएका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%३%२%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution