काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाल दिवसको अवसरमा शुभकामना दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शुभकामना दिँदै उनले हरेकलाई भविष्य प्यारो लाग्ने भएर आफूलाई बालबालिका प्यारा लाग्ने गरेको उल्लेख गरेका हुन्। दिवसको अवसरमा बालबालिकासँग बसेको फोटो सामाजिक सञ्जाल राख्दै ओलीले ओलीले बालबालिकाहरू भविष्य भएकाले आफूलाई अति प्यारो लाग्ने बताएका हुन्।
‘हरेकलाई भविष्य प्यारो हुने भएर हुन सक्छ– मलाई बालबालिका प्यारा लागेछन्, आज बाल दिवस–सबै सबै बालबालिकालाई उज्ज्वल भविष्यको कामना’ ओलीले फेसबुकमा लेखेका छन्।
हेर्नुहोस् उनको फेसबुक स्टाटस्ः
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१