
काठमाडौँ।तीन महिनाअघि भारतमा बेचिएका दुई नेपाली युवतीको उद्धार गरिएको छ । सुर्खेतका १८ र २३ वर्षीया युवतीलाई हिजो (शनिबार) उद्धार गरि भारतबाट नेपाल ल्याइएको हो ।इन्डियाको नेपाल संयोजक इन्द्रराज भट्टराईका अनुसार जागिरको प्रलोभनमा पारेर भारतमा बेचिएका उनीहरुको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यको पहलमा केआइएनले उद्धार को हो ।
उनीहरूलाई गाउँकै चिनजानकी एक दिदीले राम्रो काम लगाइदिन्छु भन्दै दिल्ली पुर्याइएकी थिइन्।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१